Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नागरिकले अपनत्व महशुस गर्ने गरि प्रहरी सेवा प्रवाह गर्नु : आइजिपी शैलेश थापा क्षेत्री

  • पोखरा : मङ्सिर २२ गते सोमबार ।।
  • जनप्रभाव : सम्बादाता

प्रहरी प्रमुख आइजिपी शैलेश थापा क्षेत्रीले आम नागरिकले परिष्कृत तथा जनमैत्री प्रहरी सेवा प्रवाहको महशुस गर्न नसकेसम्म प्रहरी सेवा प्रवाह र स्वयं प्रहरी कर्मचारीको औचित्य पुष्टि हुन नसक्ने बताउनुभएको छ ।

गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरु निरीक्षणका क्रममा यही मंसीर २० गते पोखरा आईपुग्नु भएका प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मंसिर-२१ गते जिल्ला प्रहरी कार्यालय म्याग्दी, बाग्लुङ र पर्वतको निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्ने क्रममा यस्तो बताउनुभएको हो ।

समयको परिवर्तनसँगै आम नागरिकमा प्रहरी प्रतिको बढ्दो अपेक्षा एवं विश्वासलाई बरकरार राख्न स्वयं प्रहरी कर्मचारीहरुले आफूलाई कार्यदक्षता एवं कुशलताले भरिपूर्ण प्रहरी कर्मचारीका रुपमा कार्यक्षेत्रमा समर्पीत गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

साथै प्रहरी कर्मचारिहरुको मनौवैज्ञानिक अवस्था बारे बोल्दै उहाँले तनाव ग्रस्त प्रहरी कर्मचारीहरुको सेवाले आम नागरिक र प्रहरी बिचको सम्बन्ध सुमधुर हुन नसक्ने भएकाले प्रहरी कर्मचारीले तनाव व्यस्थापनका लागि अपनाउनुपर्ने विधि, आफ्नो घरपरीवारसंगको सम्बन्ध एवं प्राथमिकता लगायतका विषयमा समेत उहाँले सहजिकरण गर्नुभएको हो ।

प्रहरी कार्यलयहरुबाट सम्पादन भईरहेका गतिविधीहरुको निरीक्षण एवं अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उदेश्यले प्रहरी महानिरीक्षकज्यूबाट भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा आफ्नो धन्यवाद मन्तव्य राख्नुहुँदै गण्डकी प्रदेश प्रहरी प्रमुख अर्यालले संगठन प्रमुखज्यूबाट भएका निर्देशनहरुलाई अक्षरंश पालना गरी प्रदेश अन्तर्गतको शान्ति, सुरक्षा र अमनचयनका लागि प्रहरी उच्च मनोवलका साथ परिचालन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय पर्वत, म्याग्दी र बाग्लुङका प्रहरी प्रमुखहरुले प्रहरी महानिरीक्षक क्षेत्रीलाई जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान, प्रहरी परिचालन एवं जनशक्ती व्यवस्थापन लगायतका विविधि विषयमा जानकारी समेत गराउनुभयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

3 weeks पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

3 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

4 weeks पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh