- काठमाडौं : मङ्सिर १९ गते शुक्रबार ।।
- जनप्रभाव – सम्बादाता
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल बसेको बताएका छन् ।
बिहीबार ब्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटन गर्दै नेता पाैडेलले भने, ‘केपी ओली १४ वर्ष ज्यान मुद्दामा जेल बसेका हुन्। लोकतन्त्रका लागि होइन।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !