Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अरू डनहरू पनि निगरानीमा,सिंह भन्छन्-गुन्डाले दुःख दिएका छन् भने सूचना दिनुहाेस्


  • राजधानीका नयाँ – पुराना सबै ‘डन’ हरु प्रहरीको निगरानीमा

  • गुन्डागर्दी शून्यमा झार्न प्रहरीले अभियान नै चलाएको बताएका छन् । उनले भने-‘अब गुन्डाराज चल्नेवाला छैन, हाम्रो लक्ष्य फ्री अफ फियर सोसाइटी बनाउने हो, गुन्डाहरूबाट कोही पनि डराउनुपर्दैन, कसैले दुःख दिएका छन् भने गोप्य रूपमा सूचना दिनुहोला, गोप्यता कायम राखेर हामी कारबाही गर्छाैं ।’



प्रहरीले राजधानीमा अपराध नियन्त्रणका लागि विशेष टोली बनाएर खटाएको छ ।

जसमा गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । एरिया तोकेर प्रहरीलाई गुन्डाहरूको गतिविधि निगरानी गर्न निर्देशन दिएको हो ।

काठमाडौं परिसर र अपराध महाशाखामा नयाँ नेतृत्व आउने बितिक्कै विगतमा आक्रामक कार्यशैली देखाउँथे । नयाँ हाकिम आएपछि केही गुन्डा र हुन्डी कारोबारी पक्राउ गर्नु तथा होटलहरुमा छापा हान्नु एउटा ‘चलन’ नै बनेको थियो ।

केही वर्षयता यस्तो चलन कम भयो । सेटिङ मिलाउनका लागि यसरी पक्राउ र छापा हान्ने गरेको भन्दै प्रहरीको आलोचना भएपछि यस्तो चलन रोकियो । गत साता काठमाडौं परिसरमा आएका एसएसपी अशोक सिंहले भने पुरानै चलन ब्युँताएका छन् ।

काठमाडौं परिसर आएको एक साता नहुँदै उनले गुन्डा अप्रेसन सुरु गरेका छन् । उनको निर्देशनमा आइतबार काठमाडौंका पुराना डन चक्रे मिलन भनिने मिलन गुरुङलाई खानतालासी लिइएको छ । दरबारमार्गमा उनी चढेको गाडी रोेकेर प्रहरीले खानतालासी लिएको हो ।

अहिले पुराना डनहरु सुस्ताएका छन् । सांसद भएपछि तथा ठमेलको व्यापार सुस्ताएपछि दीपक मनाङे धेरै जसो पोखरातिरै बस्न थालेका छन् ।

गणेश लामा व्यापार नेपाली कांग्रेसको राजनीतिमा लागेका छन् । मिनकृष्ण महर्जन ढुंगाखानीबाट कमाएको पैसाबाट कांग्रेसको राजनीतिमै सक्रिय छन् । राजु गोर्खाली अस्पताल तथा रेस्टुरेन्टको व्यापारमा लागेका छन् । उनी अझै पनि बेला बेला विवादमा पर्ने गरेका छन् । स्वयम्भु क्षेत्रका बाघे निर्माण सामाग्रीको व्यवसायमा आबद्ध छन् ।

काभ्रेली समूहका दावा लामा, विष्णु लामा लगायत केही अझै सक्रिय रहेको प्रहरीको सूचना छ । ठुला डनहरु सुस्ताएपनि टोलेहरुको दादागिरी भने पूर्ण रुपमा बन्द हुन सकेको छैन । त्यसतर्फ प्रहरीले ध्यान दिन सकेको छैन ।

पछिल्लो समय गुन्डागर्दी गिट्टी, बालुवा तथा ढुंगाखानीमा छ । त्यो क्षेत्रमा पैसा धेरै भएकाले गुन्डाहरु त्यसैमा लगानी गर्न थालेका छन् । अन्य व्यक्तिहरुले पनि गु’न्डासँग सेटिङ नमिलाई चलाउन नसक्ने अवस्था छ । राजनीतिक दलको आवरणमा यस्ता व्यवसायमा उनीहरु लागेका हुन् । केही भने मिटर ब्याज र जुवाको धन्दामा रहेको स्रोत बताउँछ ।

  • राजधानीका नयाँ – पुराना ‘डन’ हरु प्रहरीको निगरानीमा

काठमाडौंमा रहेका नयाँ-पुराना सबै ‘डन’ हरु माथि प्रहरीले निगरानी बढाएको छ। यसक्रममा ‘डन’ चक्रे मिलन उर्फ मिलन गुरुङ प्रहरी खानतलासीमा परेका छन्। मिलनलाई महानगरीय प्रहरी परिसर काठमाडौं मातहत सिंहदरबारको टोलीले भद्रकालीमा खानतलासी गरेको हो।

शुक्रबार भद्रकालीअगाडिको चेकप्वाइन्टमा मिलन चढेको कार प्रहरीले रोकेर तलासी लिएको हो। तलासी लिँदा केही फेला नपरेपछि मिलनलाई प्रहरीले छोडेको थियो।

‘डन’हरूको गतिविधिमा निष्कृय रहेको प्रहरी काठमाडौंमा एसएसपी परिवर्तनलगत्तै सक्रिय देखिएको हो।

मिलन राजधानीमा कहलिएका पुराना ‘डन’ हुन्। कुनै बेला मिलन र दीपक मनाङेको काठमाडौंको अपराधमा प्रतिस्पर्धा थियो। मनाङे अहिले सांसद भइसकेका छन् भने मिलनको सक्रियता बाहिर देखिँदैन।

महानगरीय प्रहरी परिसर काठमाडौंमा भर्खरैमात्र अशोक सिंह नयाँ एसएसपी आएका थिए। गत सोमबार हाजिर भएका सिंहले काठमाडौंमा सक्रिय नयाँ-पुराना सबै ‘डन’ प्रहरी निगरानीमा रहेको बताए।

‘चक्रेमात्र हैन, काठमाडौंका सबै पुराना-नयाँ डनहरू प्रहरी निगरानीमा छन्,’ सिंहले भने, ‘गु’ण्डागर्दीविरूद्धको अपरेसनमा जोकोही पनि खानतलासीमा पर्छन्।’

सिंहले काठमाडौंको सुरक्षा चुनौतीको रूपमा ‘डन’हरू पनि रहेकाले उनीहरूका गतिविधिमा प्रहरी चनाखो रहेको बताए। सिंहले प्रहरीले डनहरूको सूची तयार पारिरहेको बताए।

‘हामी नयाँ-पुराना सबै डनको गतिविधिलाई अनुसन्धान र निगरानी गरिरहेका छौं, अनुसन्धान सकिएपछि डनहरूको प्रकार छुट्याएर सूची तयार पार्छौं,’ सिंहले भने, ‘त्यसपछि उनीहरू कसले कुन अपराध गरिरहेको छ, आक्रामक रूपमा कारबाही गर्छौं।’

सिंहले काठमाडौंमा सक्रिय पुराना ‘डन’हरू कतिपय राजनीतिज्ञ भइसकेको र राजनीतिक आवरणमा रहेर अपराध गरिरहेको बताए।

‘आफूलाई सुध्रियौं भन्ने तर भित्र-भित्र आपराधिक गतिविधि गर्ने डन को कस्तो अपराधमा संलग्न छन् अध्ययन गरिरहेको छु,’ सिंहले भने। चर्चा बटुल्न नभएर राजधानीको शान्ति सुरक्षा कायम गर्न ‘डन’हरूमाथि कारबाही थालिएको सिंहले दाबी गरे।

यसैबीच सिंहले देशमा चलिरहेको गुन्डागर्दी शून्यमा झार्न प्रहरीले अभियान नै चलाएको बताएका छन् । उनले भने-‘अब गुन्डाराज चल्नेवाला छैन, हाम्रो लक्ष्य फ्री अफ फियर सोसाइटी बनाउने हो, गुन्डाहरूबाट कोही पनि डराउनुपर्दैन, कसैले दुःख दिएका छन् भने गोप्य रूपमा सूचना दिनुहोला, गोप्यता कायम राखेर हामी कारबाही गर्छाैं ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh