Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नक्कली भ्याट बिल बनाएर ४१ करोड राजस्व छली

  • काठमाडौं : मङ्सिर १८ गते बिहीबार ।।
  • जनप्रभाव – सम्बादाता

सरकारले राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही जारी राखे पनि राजस्व छलीको शृंखला रोकिएको छैन ।

राजस्व छली गर्नेहरूलाई एकपछि अर्को कानुनी दायरामा ल्याउन सफल भइरहेको राजस्व अनुसन्धान विभागले विभिन्न पाँच कम्पनीले झुटा तथा नक्कली भ्याट बिल (मूल्य अभिवृद्धिकर) बनाएर ४१ करोड रुपैयाँ राजस्व छली गरेको पत्ता लगाएको छ । राजस्व अनुसन्धान विभागले ती कम्पनीविरुद्ध ४१ करोड ३ लाख रुपैयाँ र सोहीबमोजिमको बिगो तथा कैद सजायको मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

कोरोना भाइरस महामारीको मौका छोपी ती कम्पनीले विभिन्न तरिका अपनाएर राजस्व छली गर्दै आएका थिए । विभागका अनुसार नक्कली भ्याट बिल प्रकरणमा धनुषाको रघुनाथपुरस्थित रमण कन्सट्रक्सन प्रालि, उदयपुरको त्रियुगा नगरपालिका–१२ को राउत ट्रेड कन्सर्न, दोलखा तामाकोसी गाउँपालिकाको पीआर के ट्रेड इन्टरनेसनल, बाराको परवानीपुरस्थित मिनजा इन्टरनेसनल प्रालि र पर्सा बेलवाको क्रेटा इन्टरप्राइजेजविरुद्ध राजस्व छलीको मुद्दा दायर गरिएको हो । यसरी मुद्दा दायर गरिँदा राजस्व छली गर्नेहरूविरुद्ध कानुनअनुसार जरिमाना र कैद सजायको समेत माग गरिएको छ ।

अनुसन्धानको क्रममा झुटा तथा नक्कली भ्याट बिजक प्रयोग गरी राजस्व छली गर्ने रमण कन्सट्रक्सन प्रालिका सञ्चालकसँग कुल २० करोड ८७ लाख ६४ हजार ६२९ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद मागदाबीसहित मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी गराए ।

उनले अहिले यी कम्पनीका सञ्चालकविरुद्ध राजस्व छलीमा मुद्दा चलाइएको बताए । राजस्व छलीमा संलग्न व्यवसायीले फरक फरक तरिका अपनाएर राजस्व छल्ने गरेको पाइएको उनले जनाए ।

केहीले वस्तु तथा सेवा उत्पादन र स्थानीय खरिद तथा आयात नगरी बिक्री मात्रै गरेको, मूल्य अभिवृद्धि कर (भ्याट) विवरणमा आय विवरणसमेत दाखिला नगरेको, मालवस्तुको खरिद गरेको भनिएका फर्मलाई बैंकमार्फत भुक्तानी नगरी बिजकको मात्र हस्तान्तरण गरी राजस्व चुहावट गरेको पाइएको अनुसन्धानको क्रममा पुष्टि भएको विभागले जनाएको छ ।

सरकारको पहुँचवाला ‘क’ वर्गको ठेकेदार कम्पनी रमण कन्सट्रक्सनले अहिले काठमाडौंको सुन्धारामा २२ तलाको धरहरा निर्माणको कामसमेत गरिरहेको छ । यस कम्पनीलाई देशभर ठेक्का लिएर निर्माणका काम अलपत्र पारेको अभियोगमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो ।

विभागले बुधबार मुद्दा दायर गरेका अन्य कम्पनीहरू उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित राउत ट्रेड कन्सर्नका प्रोप्राइटर कमलबहादुर राउत समेत २ जनाबाट ४ करोड १६ लाख ४६ हजार १६२ र दोलाखाको तामाकोसी गाउँपालिकास्थित पीआर के ट्रेड इन्टरनेसनलका प्रोप्राइटर लहुमन माझीबाट ५ करोड ५६ लाख ८ हजार ७३८ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद मागदाबीसहित मुद्दा दर्ता गरेको छ ।

यसैगरी, बाराको परवानीपुरस्थित मिनजा इन्टरनेसनल प्रालिका सञ्चालक रामबाबु साहानीबाट २ करोड १९ लाख १२ हजार ३९ रुपैयाँ, पर्सा वेलवा–३ स्थित क्रेटा इन्टरप्राइजेजका प्रोप्राइटर नबिकरिम अन्सारीसमेत ३ जनाबाट ८ करोड २४ लाख ६० हजार ७६५ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद मागदाबी लिई मुद्दा दायर दर्ता गराएको विभागले जनाएको छ । विभागका अनुसार अब यी कम्पनीमाथि राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २ (छ१) बमोजिम राजस्व चुहावट गरेको कसुरमा कारबाही हुनेछ । यो समाचार आजको राजधानीमा मधुजंग पाण्डेले लेखेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh