Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बालुवाटार जग्गा प्रकरणमा किन हाजिर भएनन् ५८ ‘ठूलावडा’ : ३२ करोडको विगो दुई लाख धरौटीमा मुक्ति

  • काठमाडौं : मङ्सिर १८ गते बिहीबार ।।

  • जनप्रभाव : सम्बादाता

१ सय १३ रोपनी बालुवाटारको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अदालतमा मुद्दा चलाइएका १ सय १० जनामध्ये ७९ जना प्रतिवादी अहिलेसम्म हाजिर भएका छैन् । उनीहरूलाई मुद्दा चलेलगत्तै २०७६ फागुनमै विशेष अदालतले म्याद जारी गरेको थियो ।

नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री विजय गच्छदार, भाटभटेनी सुपर मार्केटका शक्तिशाली सञ्चालक मीनबहादुर गुरुङ, उनका परिवारका सदस्यसहित ५८ जना अझैसम्म हाजिर भएका छैनन् । अदालत स्रोतले दिएका जानकारी अनुसार मुद्दामा प्रतिवादी बनाइएका गुरुङका छोरा कल्याण, छोरी कामना, भाइ पहलमान र बुहारी सरला गुरुङ पनि हाजिर भएका छैनन् । यस्तै भ्रष्टाचार मुद्दा चलाइएकामध्ये अख्तियारका पूर्व प्रमुख दीपबहादुर बस्न्यात, गैरआवासीय नेपाली संघका कल्पना तुलाधर, शर्मिला शाक्य लगायत ५८ जना अहिलेसम्म हाजिर नभएको अदालत स्रोतले जानकारी दिएको छ ।

गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग दाबी गरिएको छ । पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तीनजना पूर्वसचिव पनि भ्रष्टाचारमा मुछिएका छन् । सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषदमा प्रस्ताव लैजान गैरकानुनी कार्यमा संलग्नता रहेको अभियोग गच्छदारमाथि छ । भ्रष्टाचारको अभियुक्त बनाइएका तत्कालीन भूमिसुधार तथा मालपोतका अधिकृत तथा कर्मचारी र जग्गा खरिदबिक्रीमा संलग्नले पनि नौ महिना वित्न लाग्दासमेत अटेरी गरेका छन् ।

प्रतिवादीमध्येका पूर्वमन्त्री डम्बरबहादुर श्रेष्ठ र पूर्वसचिव दिनेशहरि अधिकारी अदालतमा हाजिर भएर जनही ५ लाख रुपैयाँधरौटीमा रिहा भएका छन्। अदालतका अनुसार मालपोत कार्यालयका तत्कालीन मुख्य अधिकृत टीकाराम घिमिरे, गुठी संस्थानका त्रिपुरेश्वरका तत्कालीन मुख्य अधिकृत हरिबोल आचार्य, भूमि सुधार व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुद्र कुमार श्रेष्ठ, कमिशनका रुपमा सरकारी जग्गा लिने कार्यमा संलग्न देखाइएका इन्द्रबहादुर थापा क्षेत्री धरौटी तारेखमा रहेका छन् ।

यस्तै, गुठी संस्थानका तत्कालीन उपप्रशासक जयप्रसाद रेग्मी, डिल्ली बजार मालपोत कार्यालयका तत्कालीन नायव सुब्बा टिकाबहादुर बिसी, गुठी संस्थानका तत्कालीन सहायक प्रशासक शैलेन्द्र पौडेल, संस्थानकै सहायक नवराज पौडेल र मालमोतअधिकृत इन्द्रप्रसाद ढुङ्गाना, नापी अधिकृत मोहम्मद साविर हुसैन, मालपोतका तत्कालीन नासु श्रीहरि पुडासैनी, गुठी संस्थानका वरिष्ठ सहायक रामेश्वर विडारी र श्याम कुमार क्षेत्री, तत्कालीन सहसचिव तेजराज पाण्डे र मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन उपसचिव लक्ष्मी नारायण उप्रेती पनि धरौटीमा बुझाएर तारिखमा बसेका छन् ।

प्रतिवादीहरू धर्मशोभा शाक्य, माया शेर्पा गौचन, उमा प्रसाई र भारती पाण्डे पनि अदालतमा हाजिर भएको जानकारी हुन आएको छ। सबैभन्दा बढी भ्रष्टाचारको विगो कायम गरिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन अधिकृत कृष्णप्रसाद पौडेल पनि लकडाउन अघि २०७६ गत चैत ३ गते नै विशेष अदालतमा हाजिर भएका छन् ।

पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार रुपैयाँ भ्रष्टाचारको बिगो र जेल सजायको मागदाबी छ । पौडेललाई विशेषले धरौटी नमागी पुर्पक्ष थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका पौडेललाई २०७७असार २३ गते दुई लाख रुपैयाँधरौटीमा रिहा गर्न आदेश भएको थियो ।

अख्तियारले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादारसहित ३ जना मन्त्री, ६ जना विशिष्ट श्रेणीका कर्मचारीसहित १ सय १० विरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh