Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तिनै सुरक्षा निकायमा ठेकदारको सेटिङ

  • काठमाडौं : मङ्सिर १७ गते बुधबार ।।

  • जनप्रभाव : सम्बादाता

नेपाल प्रहरी महानिरीक्षक नियुक्तिमा हुने चलखेल सधै प्रहरीको ठेक्कामा जोडिने गर्दछ । प्रहरीले वार्षिक करिब २ अर्बको ठेक्का गर्दछ । त्यसमध्ये आधा जसो कपडा लगायत स्केलका सामान खरिदमा खर्च हुन्छ । ती सामान खरिदमा ठूलो चलखेल हुन्छ । प्रहरीसँग सेटिङ मिलाएर सस्तोमा टेण्डर हाल्ने अनि गुणस्तरहीन सामान भिराउने ।

प्रहरीलाई १० प्रतिशत कमिसन दिएपछि गुणस्तरहीन कपडा पनि गुणस्तरीय भनेर प्रमाणित गरिदिने । यसरी प्रहरीले नेतृत्वले करोडौं कमाउने र त्यही पैसा सबैतिर बाड्ने गर्दथे । जसको परिणाम एक वर्षलाई पु¥याउनुपर्ने प्रहरीको कपडा २ महिनामा नै फाट्थ्यो । यस्तो समस्या हल गर्न प्रहरी प्रधान कार्यालयले पहल थालेको छ । तर, ठेकदारबाटै असहयोग भएको छ ।

ठेकदारमा हुने चलखेल रोक्न प्रहरी प्रधान कार्यालयले आइतबार स्केलका सामानको नयाँ स्पेशिफिकेसन सार्वजनिक गरेको छ । नयाँ स्पेसिफिकेसनअनुसार प्रहरीले अब गुणस्तरीय कपडा पाउनेछन् । यसका लागि पारदर्शी रुपमा टेण्डर गर्न लागिएको छ । तर, सेटिङमा ठेक्का पार्दै आएका ठेकदारहरुले यतिबेला संगठित रुपमा प्रहरीलाई असहयोग गरिरहेको स्रोत बताउँछ ।

विगतमा कतिसम्म चलखेल हुन्थ्यो भन्ने हालैको एउटा घटनाले समेत देखाएको छ । ठेकदार पशुपति मुन्काले गुणस्तर परीक्षणमै प्रहरीलाई झुक्याउन खोजेका छन् । उलन पाइन्टसम्बन्धि कपडाको ठेक्का पाएका क्राउन टेक्सटाइल कम्पनीका सञ्चालक पीताम्बर मुन्काले प्रहरीलाई नै ठग्ने प्रयास गरेका हुन् ।

२ वर्षअघि मुन्काको कम्पनीले करिब २६ हजार मिटर ऊनी कपडा खरिद गर्ने ठेक्का पाएको थियो । उनले कपडा बुझाएपछि प्रहरीले परीक्षणका लागि नयाँदिल्लीमा नमुना पठाएको थियो । परीक्षणमा गुणस्तरमा फेल भएपछि उनको कपडा नलिने निर्णय भएपनि उनले अनेक चलखेल गरेका थिए ।

प्रहरीको निर्णयविरुद्ध सुरुमा उनी अदालत गए । आफ्नो रोहवरविनै नमुना संकलन गरी परीक्षणमा दिएको बताउँदै फेरि परीक्षण गर्नुपर्ने गरे । नमुना संकलन गर्दा उनलाई रोहवरमा नराखेकाले अदालतले उनकै पक्षमा आदेश दियो । त्यसपछि प्रहरीले फेरि उनलाई रोहवरमा राखी नमुना परीक्षणमा पठायो ।

त्यसक्रमा उनले गुणस्तरीय कपडा परीक्षणमा पठाएर चलखेल गरेका हुन् । प्रहरीले पठाएको भन्दा छुट्टै कपडा उनले सोही कम्पनीमा परीक्षणमा पठाएर त्यसको परीक्षण रिपोर्ट प्रहरीलाई मेल गरेर ठग्ने प्रयास गरेका हुन् । तर, उनी असफल भए । उनलाई पक्राउ गरेर कारबाही गर्ने प्रहरी तयारी छ । प्रहरीलाई यसैगरी ठगेर मुन्काले करोडौं कमाइसकेका छन् । सुरक्षा निकायको ठेक्कामा केही सिमित ठेकदारहरुको सिन्डिकेट छ । जसकारण तीनै वटा सुरक्षा निकाय पीडित हुँदै आएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh