Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेकपाका नेता कृष्ण जीवन तिवारीकाे दाेहराे नागिरकता रहेको खुलासा

  • नवलपरासी : मंसिर १६ गते मंगलवार .
  • संजाल कुशवाहा

दोहरो नागरिकता लिएर नेपाल बस्दै आएका नेपाल कम्युनिस्ट पार्टीका नेता कृष्ण जीवन तिवारी दाेहराे नागिरक रहेको खुलासा भएको छ।

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. ५ दुबैलियामा बस्दै अाएका नेता तिवारी दाेहराे नागिरक रहेको तथ्य फेला परेको छ ।

साबिक बडहरा दुबाैलिया गाबिस वडा नं.२ बडसार हाल सरावल गाउँपालिका वडा नं. ६ रामपुर खडाैना टाेल बडसारमा अस्थाई बसाेबास गरेको घर र जन्म देखाई २०६३ फाल्गुन १ गते नागरिकता प्रमाण पत्र नं. ३६३०६३/७२ काे टाेलि मार्फत तिवारीले नागरिकता बनाएकाे तथ्य फेला परेको छ।

साबिक बडहरा दुबाैलया गाबिस निवासी ललिता तिवारी सँग विवाह गरि २०६३ सालमा खटेको नागरिकता टोलीमा नेपाल सरकारको जन्मकाे अधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएका थिए ।

तिवारी भारतकाे महराजगंज ब्लाक नाैतनवा ग्रामपन्चायत जिगिनिहवाबाट पनि भारतीय नागरिकता लिएकाे तथ्य फेला परेको छ।तिवारी भारतमा २१८७४०७९८४१६ काे रासन कार्ड तथा भारतीय मददाता Hsm २५९२४५९ रहेको प्रमाण फेला परेको छ।

नेपाल सरकारबाट जन्मकाे अधारमा नागरिकता लिएका तिवारी भारतीय नागरिकको प्रमाणपत्र त्यागेका छैनन् । उनको हालसम्म भारतीय मतदाता सूचना केन्द्रमा नामावली रहेको छ । उनी भारत र नेपाल दुबै देशका नागरिकता लिएर नेपालमा बस्दै आएका छन ।

दोहरो तथा फर्जी प्रमाण पुरा गरि नागरिकता प्राप्त लिएको अधारमा जिल्ला प्रशासन कार्यालय नवलपरासीमा उजुरी परेको र जिल्ला प्रशासन कार्यालयले २०७६ साउन १४ गते चलानी नम्बर ३४१ बाट वडा नं. ५ मा छानविनकाे लागि पत्र पठाएको थियाे ।

साे पत्रकाे अधारमा २०७६ भदौ १२ गते वास्तविक नागरिकता नम्बर ३६३०६३/७२ रहेता पनि वडाले ६३०३६३/७२ नागरिकता नम्बरकाे मुचुल्का उठाई वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय नवलपरासीमा पत्र पठाएको हाे।

दोहरो तथा फर्जी प्रमाण पुरा गरि नागरिकता प्राप्त गरेकाहरुलाई जिल्ला प्रशासनले छानविन गरि कारवाही गर्नुपर्नेमा केन्द्रीय नेताकाे निर्देशनमा प्रशासनबाटै दोहरो नागरिकलाई बचाउने कार्य भइरहेको पाइएको छ ।

नि

ज नेकपाकाे स्थानीय नेता भएको र उनको मन्त्री सम्म पहुँच भएको कारण नै उनकाे दोहरो नागरिकता विरुद्ध विभिन्न ठाउँमा उजुरी परेको बर्षाैँ वित्दा पनि प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालय सिंह दरबार काठमाडौं ,नेपाल सरकार गृह मन्त्रालय काठमाडौं ,अक्तिअार दुरुपयोग तथा अनुसन्धान अायाेगकाे कार्यालय काठमाडौं ,५ नम्बर प्रदेश प्रहरी कार्यालय बुटवल रुपन्देही ,अक्तिअार दुरुपयाेग तथा अनुसन्धान कार्यालय बुटवल रुपन्देही तथा जिल्ला प्रशासन कार्यालय नवलपरासीले कारवाही गर्न आलटाल गरेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh