Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

धार्मिक, साँस्कृति सम्पदाहरुको संरक्षणमा प्रदेश २ सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

बनौली विद्यापति डिह स्थित पोखरी सौन्दर्यीकरणको शिलान्यास

  • जनकपुरधाम, मंसिर १४ गते आइतबार ।।

  • जनप्रभाव – सम्बादाता

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार प्रदेश भित्रका धार्मिक साँस्कृति धरोहरहरुको संरक्षणमा प्रतिबद्ध रहेको बताउनु भएको छ।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको बनौली विद्यापति डिह स्थित लक्ष्मी सागर पोखरी सौन्दर्यीकरणको आज एक कार्यक्रम बिच शिलान्यास गर्नु हुँदै मुख्यमन्त्री लालबाबु राउतले पहिचानको आन्दोलनको बलमा स्थापित प्रदेश सरकार प्रदेश भित्रको धार्मिक , साँस्कृति सम्पदाहरुको संरक्षणमा कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

जानकी मन्दिरको सौन्दर्यीकरण बाट आफनो अभियान शुरु गरेको प्रदेश सरकारले विद्यापति डिह, छिन्नमस्ता भगवति, रौजा मजार , लगायतका धार्मिक साँस्कृति सम्पदाहरुको संरक्षणमा प्रदेश सरकार स्थापना काल देखी नै कार्य गर्दै आएको उल्लेख गर्नु भयो ।

मुख्यमन्त्री राउतले लक्ष्मी सागरको सौन्दर्यीकरण विद्यापतिको बनौली प्रवासलाई तरोताजा गराउने उल्लेख गर्नु हुँदै विद्यापतिको कृतिहरुको संरक्षणमा समेत प्रदेश सरकार अघी बढने उल्लेख गर्नु भयो ।

स्थानीय पण्डित प्रा. डा. गोविन्द चौधरीको अध्यक्षतामा भएको उक्त शिलान्यास कार्यक्रममा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, आन्तरिक मामिला राज्य मन्त्री सरोज सिंह कुसवाहा, प्रदेश सभा सदस्य परमेश्वर साह, रानीशर्मा तिवारी, पूर्व कृषि मन्त्री एवं जसपा नेता हरि नारायण यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्यसचिव अर्जुन पोखरेल सहितका वक्ताहरुले विद्यापतिको स्मरण गर्दै प्रदेश सरकारको गतिविधिहरु बारे धारणा राख्नु भएको थियो ।

कार्यक्रमको शुरु जसपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले भर्चुअल माध्यमले शुभकामना व्यक्त गर्नु भएको थियो ।

१२ करोड ७८ लाखको योजनामा हुन लागेको पोखरी सौन्दर्यीकरण ३ आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh