Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रोकिएन पर्साको पकाहा र सबैठवा नाकाबाट केराउ तस्करी

  • बीरगंज : मङ्सिर १४ गते आइतबार ।।

  • जनप्रभाब – सम्बादाता

पर्साको ग्रामीण भेगमा पर्ने पकाहा र सबैठवा नाका हुँदै ट्रयाकटरकै माध्यमले केराउ तस्करी भइरहेपनी माथिल्लो निकाय मौन धारण गरेका छन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङ्ग मिले पश्चात् पकहा र सबैठवा नाका हुँदै दिनहु करोडौ बराबरको केराउ भारततर्फ निर्यात हुँदै आएको हो ।

पकहा र सबैठवा नाका हुँदै कुख्यात तस्कर प्रमोद सहनी र भगत भनिने तस्कर समुहले ट्रयाक्टरकै माध्यमले तस्करीका मालसमान आयात निर्यात गर्ने गरेको स्थानीयले बताएका छन । स्थानीय प्रहरी चौकी र बोर्डर आउट पोस्ट पकहाका सशस्त्र प्रहरी निरीक्षक अमृत केसि तथा बोर्डर आउट पोस्ट सबैठवाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेललाई मासिक लाखौ रूपैया नजराना दिए पश्चात् ट्रयाक्टरकै माध्यमले तस्करीको लाइन सुचारू भएको स्थानीयले बताए ।

मात्र सीमा नाकाको बोर्डर आउट पोस्टहरूले तस्करीको लाइन कहाँ चलाउन सक्छन भन्दै सशस्त्र प्रहरी श्रोतले जनाएका छन । उहाका अनुसार सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले मासिक १० लाख नजराना बुझे पश्चात् केराउ तस्करीको कार्य सुचारू भएको बताए । श्रोतका अनुसार तस्कर समुहका मुख्य नाइके प्रमोद सहनी र भगत भनिनेले स्थानीय बि.ओ.पि पकहा र सबैठवाकै माध्यमले सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाको निम्ति मासिक १० लाख बुझाउने गरेको बताए ।

सशस्त्र प्रहरी बल संगठन एउटा असल र इमान्दार संगठनको रूपमा मानिने गरेपनी सशस्त्र प्रहरी बल नेपालकै केही भ्रस्ट प्रहरीले गर्दा सम्पूर्ण सशस्त्र प्रहरी बल नेपालको बदनाम हुँदै गएको प्रष्ट हुन्छ । तसर्थ : सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपतिको साथ साथै बोर्डर आउट पोस्ट पकहा र सबैठवाका सशस्त्र प्रहरी निरीक्षकले गरेको कार्य प्रती संगठन प्रमुख आइजिपी शैलेन्द्र खनालको ध्यान जान अति अवाश्यक देखिन्छ ।dainikbirgunj.com

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh