Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ठगी सम्बन्धि कसुरमा संलग्न लम्बोदर कुमार न्यौपाने पक्राउ

  • काठमाडौं,मङ्सिर १३ गते सनिवार ।।
  • जनप्रभाब – सम्बादाता

ठगी सम्बन्धि कसूरमा संलग्न काठमाडौं महानगरपालिका-४ चण्डोल बस्ने रामेछाप मन्थली नगरपालिका-८ घर भएका नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन सञ्चालक समितिका अध्यक्ष ६४ वर्षीय लम्बोदर कुमार न्यौपानेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर चाँगुनारायण नगरपालिका-४ स्थित नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति विभिन्न परिपञ्च गरी संस्थालाई हानी- नोक्सानी गरी क्षति पुर्‍याई आफू र अन्य संलग्न व्यक्तिहरुलाई लाभ पुर्‍याई तथ्यगत रुपमा खुलेको ८ करोड २१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ तथा लेखा परीक्षणबाट खुल्न आएको बेरुजु सहितको रकम २३ करोड १० लाख २३ हजार ४ सय ४३ रुपैयाँ ५१ पैसा ठगी गर्ने कार्यमा संलग्न उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानरगपालिका-४ चण्डोलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

२०७० मंसिर २३ गतेदेखि २०७५ असोज १५ गतेसम्म उक्त कलेजको सञ्चालक समितिको अध्यक्ष रहेका न्यौपानेले २०७३ फागुन २० गते सञ्चालक समितिको बैठकले जनही १ करोड ५० लाख रुपैयाँ रकम बिल भरपाई पेश गर्न नपर्ने गरी कलेजको रकम सञ्चालकहरुले लिएको, कलेजको रकमबाट खरिद गरेको ४९ लाख ५६ हजार रुपैयाँ गाडी न्यौपानेले आफ्नो नाममा दर्ता गरी चलाएको, कलेजको लेटरप्याड र छापको दुरुपयोग गरी खर्च नै नभएको सचिवालयको खर्चको बहानामा न्यौपानेले ५७ लाख ५० हजार रुपैयाँ रकम झिकेको र न्यौपानेले काल्पनिक शीर्षक बनाई सादा कागजमा हस्ताक्षर गरी बिल भरपाई नचाहिने गरी आफ्नो कार्यकालको बिभिन्न मितिमा रकम झिकी ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनी उपर ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको, सम्पत्ति शुद्धिकरण अनुसन्धान बिभागबाट सम्पत्ति शुद्धिकरण सम्बन्धि कसूरमा अनुसन्धान भइरहेको तथा अख्तियार अनुसन्धान आयोगबाट घुस रिसवत सम्बन्धि मुद्दाको कसूरमा धरौटीमा रिहा भई उक्त मुद्दा बिचाराधिन रहेको उक्त व्यूरोले जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh