Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नाकामा तस्करीको संजाल सक्रिय लेनदेन र दररेट नमिल्दा गोली हानाहान

  • सुनसरी : मङ्सिर १२ गते शुक्रबार ।।
  • जनप्रभाब – सम्बादाता

कोरना कहरका कारण सरकारले नेपाल भारत सीमा सिल गरेको छ। खुलम्खुला आवतजावत गर्न पाइदैन । तर सीमावर्ती क्षेत्रमा भने आवतजावत रोकिएको छ न त तस्करी धन्दा नै।

हुण्डीको अवैध कारोवार खुलेयाम भैरहेको छ भन्ने कुरा बेलाबखत सेटिङ नमिलेर रकम वरामद भएका घटनाले पुष्टि गरेको छ भने भारतीय सीमा क्षेत्रमा तस्करी धन्दा खुलेयाम भैरहेको छ। बिशेश गरेर भारतीय सीमा जोडिएका जिल्लाका प्रहरी प्रमुखहरूले राख्ने गरेका रकम उठाउने घुमुवाहरूले सेटिङ मिलाउने र तस्करी गराउने गर्दछन। बिरगंज र मोरङमा प्रहरी र तस्कर बीच भएको झडप र गोली हानाहान पनि लेनदेनको कारोवार नमिलेपछि नै भएको हो । राम्रो र अतिरिक्त आम्दानी हुने थाना चौकीहरूमा अग्रिम रकम दिएर मात्रै होइन महिनावारी कति दिने टेण्डर हालेर जाने प्रचलन तराईका जिल्लामा खुलेयाम छ ।

त्यसैले पनि जानेले आफ्नो अवधिमा जतिसक्दो तस्करी गराई धेरै रकम असुल्ने अभियानमा लागेपछि यस्ता झडप र गोली हानाहान भै रहन्छन् । आखिर किन सबैलाई पर्सा , बारा , भैरहवा , सर्लाही , झापा , धनुषा ,बांके , कपिलवस्तु जस्ता जिल्ला नै चाहिन्छ । प्रष्ट छ माल खान , उठाउन र रातारात करोडौं कमाउन । तर तस्करीको कारण प्रहरीसंग झडप हुनु भनेको लेनदेन र आर्थिक कारोवार नमिलेपछि नै हो भन्ने कुरामा बिवाद छैन ।

  • नाकामा तस्कर र प्रहरीबीच झडप

भारतको रक्सौलबाट भन्सर छलेर अवैध रुपमा कपडा भित्र्याउने समूह र प्रहरीबीच वीरगञ्जको सीमा क्षेत्रमा आइतबार झडप भएको छ ।
झडपमा अस्थायी प्रहरी चौकी इनर्वाका प्रहरी सहायक निरीक्षक (असई) जयप्रकाश पाण्डे सामान्य घाइते भएका छन् । असई पाण्डेको नाकमा चोट लागेको प्रहरीले जनाएको छ । नारायणी अस्पतालमा उनको उपचार गरिएको छ ।
झडपमा संलग्न रहेको आरोपमा प्रहरीले २२ वर्षीय मुन्ना भनिने एक युवक र ४० वर्षीया आइसा खातुनलाई पक्राउ गरेको छ । प्रत्यक्षदर्शीका अनुसार कपडा बोकेर आउने महिला समूहलाई नियन्त्रणमा लिन असई पाण्डे दुईजना प्रहरीसहित खेतमा लुकेर बसेका थिए । करिब साढे दुई बजेको समयमा भारततर्फबाट कपडा बोकेर आएका दुईजना महिलालाई नियन्त्रणमा लिन खोज्दा उनीहरुबीच तानातान भएको थियो ।
तस्करलाई रोक्न खोज्दा सीमा नजिकैको उखु बारीबाट एक राउण्ड गोली फायर भएको र आफूलाई त्यसको छर्रा लागेको असई पाण्डेको दाबी छ । बन्दुक भने तस्करले सिमापारी नै फालेको उनको भनाइ छ ।
गोली नै चलेको भन्ने खबर आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी गंगा पन्त, प्रहरी नायब निरीक्षक मनोजित कुँवर सहितको टोली थप प्रहरी लिएर इनर्वा प्रहरी चौकी पुगेका थिए ।
प्रहरी नायब उपरीक्षक कुँवरले गोली प्रहार नभएको बताएका छन् । कपडाको पोका खोस्ने क्रममा असइको नाकमा सानो चोट लागेको छ,’ उनले बताए र घटनास्थल क्षेत्रकाका बासिन्दाले भने दुई पक्षबीच ‘आर्थिक लेनदेन’मा कुरा नमिल्दा झडप भएको बताएका छन् । सादा पोसाकमा रहेका असइ पाण्डेले कपडा छोड्नका लागि प्रत्येक महिलासँग ५ सय रुपैयाँ मागेका थिए । उनीहरुले सय रुपैयाँभन्दा बढी दिन नमानेपछि प्रहरीले कपडा खोसेको थियो ।
  • विराटनगरमा हवाई फायर

भारतको जोगवनीबाट अबैधरुपा तस्करी गरेर ल्याइएको सामान नियन्त्रणमा लिन प्रहरीले विराटनगर– १७ मटेरुवामा आइतबार बिहान हवाई फायर गरेको छ भने एक जनालाई नियन्त्रणमा लिएको छ ।
हवाई फायर गरेर भारतदेखि तस्करी गरि ल्याएको एक बोरा बेल्ट (पेटी) र तस्करीमा संलग्न विराटनगरकी ३३ वर्षीय रविना खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली गरेर भारतबाट अवैध रुपमा तस्करीका सामान लिएर आउँदै गरेको तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्न खोज्दा अवस्था तनावपूर्ण भए पछि हवाई फायर गरेको हो।
दुई जना सादा पोशाकमा रहेको टोलीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा हुलहुज्जत गरेर एक दर्जन बढीको संख्यामा रहेका तस्करको समूहले अवरोध पुर्याएपछि एक राउण्ड हवाई फायर गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
प्रहरी र तस्कर समूहबीच भएको दोहोरो घम्साघम्सीका क्रममा एक जना प्रहरी जवानको हातको औंलामा चोट लागेको प्रहरीले जनाएको छ ।
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh