Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बलात्कार आरोपमा पुर्पक्षमा रहेका सिद्धबाबालाई साधारण तारिखमा छाड्ने तयारी

  • काठमाडौं : मङ्सिर १२ गते शुक्रबार ।।
  • जनप्रभाब – सम्बादाता

आफ्नै अनुयायीमाथि बलात्कार गरेको मुद्दामा उच्च अदालत बिराटनगरको आदेशले पुर्पक्षमा थुनामा रहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सर्वोच्च अदालतबाट साधारण तारिखमा छाड्ने चलखेल भइरहेको छ ।

गिरीको मुद्दाको पेशी बिहीबार राखिएको थियो । तर बिहीबारको सुनुवाई आज (शुक्रबार) राखी उनलाई साधारण तारिखमा छाड्ने तयारी भइरहेको उच्च स्रोतले बताएको छ । स्रोतका अनुसार बलात्कार आरोपमा पुर्पक्षमा रहेका सिद्धबाबालाई छुटाउन पूर्व शिक्षा सचिव विश्वप्रकाश पण्डितलगायतको दौडधूप छ ।
सेटिङ गरी बलात्कारी बाबालाई साधारण तारिखमा छुटाउन पण्डित लागेका छन् । पण्डितले नै पोखरातिरै घर भएका सर्वोच्च अदालतका एक न्यायाधीशकोमा पटक पटक पेशी राख्न लगाउँदै यो पटक साधारण तारिखमा छुटाउने खेल इरहेको छ । पण्डितहरुले साधारण तारिखमा छुट्ने गरी सबै तारतम्य मिलाइसकेका छन् । पण्डितले नै चतराको करोडौंको सरकारी जग्गा सिद्धबाबाको आश्रमका लागि दिन लगाउने काम सचिव हुँदा गरेका थिए ।
पण्डितका सचिव हुँदादेखिका जग्गादेखि विभिन्न ब्यापारमा सिद्धबाबाको लगानी रहेकाले उनी बाबालाई साधारण तारिखमा छुटाउनेतिर लागेका छन् । यसका लागि पण्डितले तिनै पोखरा घर भएका न्यायाधीश मार्फत् प्रधानन्यायाधीशलाई समेत कन्भिन्स गराएको स्रोत बताउँछ । यद्यपि श्रीमती हत्या आरोपमा पूर्वडीआइजी रन्जन कोइराला प्रकरणमा जस्तो बलात्कारी बाबालाई साधारण तारिखमा छाड्दा पनि पनि बबण्डर हुने आशंका छ । त्यही भएकाले बिहीबारको पेशी आज सारिएको छ ।
२०७६ कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । जिल्ला अदालत सुनसरीले उनलाई पुस १४ गते तीन लाख रुपैयाँ धरौटीमा छोडेको थियो । उच्च अदालत विराटनगरले २०७६ माघ ९ मा जिल्लाको आदेशलाई उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो ।

सिद्धबाबाको कनेक्सन शासन संचालनमा रहेका भीआइपीहरुसँग बाक्लै थियो । उनले कानुन र मापदाण्ड विपरीत बनाएका संरचनालाई बैधता दिने कार्य कांग्रेसदेखि कम्युनिष्टका मन्त्री र प्रधानमन्त्रीहरुले गरेका थिए । प्रहरीका आइजीपी, सेनापतिहरुसँग पनि उठबस र सम्बन्ध भएका सिद्धबाबालाई बलात्कार आरोपमा किटानी जाहेरी दर्ता भएपछि पनि अनुसन्धान गर्न प्रहरी हच्केको थियो । तर मिडियाको खबरदारीले गर्दा उनीमाथिको अनुसन्धान अगाडि बढाई बलात्कारमा मुद्दा दर्ता भएको थियो । थुनामा रहेका कृष्णराज गिरी उर्फ सिद्धबाबा जगतगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगीका रुपमा चर्चित थिए ।नेपाल फेस
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

1 month पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

1 month पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh