- काठमाडौं : मङ्सिर ९ गते मंगलवार ।।
- जनप्रभाब : सम्बादाता
कोरोना भाइरस संक्रमणका कारण सशस्त्र प्रहरी बलका निरीक्षक (इन्सपेक्टर ) नवीन बुढाथोकीको निधन भएको छ।
उनको विराट मेडिकल कलेज विराटनगरमा उपचारकै क्रममा सोमबार राति निधन भएको शसस्त्र प्रहरी प्रवक्ता तथा सशस्त्र प्रहरी नायक महानिरीक्षक राजु रिजालले जनाकारी दिनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !