- काठमाडौं : मङ्सिर ६ गते सनिवार ।।
- जनप्रभाब न्यूज
नेपाल प्रजातान्त्रिक महासंघको शुक्रबार बसेको केन्द्रिय समिती बैठकले बिभिन्न निर्णय गरेको छ। काठमाडौंमा बसेको बैठकले पूर्व डिआइजीद्वय गणेश के सी पुर्णचन्द्र जोशीलाइ केन्द्रिय सदस्यमा नियुक्त गरेको छ ।
त्यस्तै नेपाली काङ्ग्रेसलाई बैचारिक र बिवादरहित र शशक्तरुपमा अगाडि बढाई आगामी निर्वाचनमा सबैभन्दा बलियो बनाउन भूमिका खेल्ने लगायतका निर्णय गरिएको केन्द्रिय सदस्य डिल्लीप्रसाद शर्माले जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !