Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पोखरेलको स्वार्थमा एक एआईजीको दरबन्दी थपेपछि प्रधानमन्त्री ओली आक्रोशित

पोखरेल भन्दा प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंह, सहकुल थापा , उत्तम सुवेदीहरु क्षमतावान मानिन्छन् ।

  • काठमाडौं : मङ्सिर ५ गते शुक्रबार ।।

  • जनप्रभाब न्यूज

सरकारले नेपाल प्रहरीमा एक एआईजीको दरबन्दी थप गरेको प्रकरणलाई लिएर बालुवाटार भित्रै भुइचालो गएको छ ।

गृहसचिव नेतृत्वको संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) समितिमा प्रहरी महानिरीक्षक ( आईजीपी ) पनि सदस्य हुने व्यवस्था छ ।

तर, गृहमन्त्री रामबहादुर थापा , गृह सचिब महेश्वर न्यौपाने र आईजीपी शैलेश थापा क्षेत्रीलाई जानकारी नै नदिएर बुधवार सिधै एआईजीको दरबन्दी थपिएको छ।

ओएन्डएम समितिको अध्ययन विनानै एक जना एआईजीको दरबन्दी थप भएको हो ।

सरकारले एकपछि अर्को गलत काम गरिरहेका बेला उप–प्रधानमन्त्री ईश्वर पोखरेलको स्वार्थमा एक एआईजीको दरबन्दी थपिएको स्रोतको दाबी छ ।

मन्त्रिपरिषद बैठकले दरबन्दी थपको निर्णय गरेरे गृह मन्त्रालयलाई पत्र पठाएपछि गृहले प्रहरी प्रधान कार्यालयलाई जानकारी दिएको स्रोतले बतायो ।

गृहसचिव नेतृत्वको ओएन्डएम समितिले हाललाई पाँच जना डीआईजीको दरबन्दी मात्रै थप्ने प्रस्ताव गृहमन्त्रालय मार्फत मन्त्रिपरिषद्मा दुई महिना पहिला नै पेश गरेको थियो।

उक्त प्रस्ताव अध्ययन गर्न बनेको उप–प्रधानमन्त्री ईश्वर पोखरेलको प्रसासनिक समितीले पाँच डीआईजीसहित एक एआईजी पनि थप्ने निर्णयसहितको प्रतिवेदन बुधबारको मन्त्रिपरिषद्मा चोरबाटोबाट पेश गरेपछि डीआईजीसँगै एआईजीको दरबन्दी समेत थपेर स्वीकृत भएको हो।

जुन कुराले प्रधानमन्त्री केपी शर्मा ओली समेत अन्योलमा परेको बुझिएको छ। उनले सल्लाहकारहरुलाई बोलाएर डीआईजीको दरबन्दी मात्रै थपिनुपर्नेमा कसरी एआईजीको पनि थपियो भन्दै प्रश्न गरेको स्रोत वताउँछ ।

अहिले एआईजी थप्ने कुनै प्रस्ताव नभएपनि डीआईजी विश्वराज पोखरेललाई भावी आईजीपी बनाउने रणनिति अनुसार ईश्वर पोखरेलको योजनामा एक जना एआईजीको मात्रै दरबन्दी थप गरिएको हो ।

पोखरेल उप–प्रधानमन्त्री ईश्वर पोखरेलका आफन्त समेत हुन्। ईश्वर पोखरेलले उनलाई यसअघि नै एआईजी बनाउने अडान लिएका थिए।

तर, उनी भन्दा अघिल्लो ब्याचका डीआईजीलाई छुटाएर उनलाई एआईजी बनाउँदा प्रहरी संगठनमा चेकअफ कमाण्डमा असर पर्ने भन्दै आईजीपी शैलेश थापा क्षेत्रीकै अडानका कारण उनको बढुवा रोकिएको थियो।

पोखरेलका ब्याची सिआईबीमा कार्यरत डीआईजी सहकुल थापा, प्रदेश नम्बर २ का डीआईजी धिरजप्रताप सिंह, लुम्बिनी प्रदेश प्रहरी प्रमुख रविन्द्र धानुक, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम सुवेदी एआईजीका दावेदार भएपनि डीआईजी बढुवामा उनीहरु पोखरेल भन्दा पछि बढुवा भएका थिए ।

पोखरेल भन्दा प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंह, सहकुल थापा , उत्तम सुवेदीहरु क्षमतावान मानिन्छन् ।

उनीहरुलाई प्रतिस्पर्धामा भाग लिने बातावरण नै नबनाई ईश्वर पोखरेलकै योजनामा पोखरेललाई आईजीपी बनाउने शणयन्त्र रचिएको गृह स्रोतको दाबी छ ।

पोखरेल एउटै ब्याचका यी सबैलाई उछिनेर डिआईजीमा राजनीतिक दबाबमा एक्लै बढुवा भएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) भित्र किचलो भइरहेका बेला अकस्मात एआईजीको दरबन्दी थप गरिएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पक्षका नेताहरु आक्रोशित बनेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh