- सिरहा : मङ्सिर ४ गते बिहीबार ।।
- जनप्रभाब न्यूज
मधुमेह रोग निको पार्दै आएका सुप्रसिद्ध चिकित्सक डा.सन्तोषकुमारलाई एक कार्यक्रमबीच भारत विहारको मुजफ्रपुरमा गोल्ड मेडलले हालै सम्मानित गरेको छ । डा.सन्तोषकुमारले मधुमेह रोगक्षेत्रमा अद्भूत चमत्कारी योगदानको लागि वरिष्ठ चिकित्सक डा.रामजी प्रसादले गोल्ड मेडलले सम्मानित गरेको हो ।
डा.प्रसादले यस्तो चमत्कारी प्रतिभावान चिकित्सकले मानव समाजको लागि जरुरी छ । नेपाल भारतका मधुमेह रोगी डा.सन्तोषकुमारको क्लिनिक मोतिहारी, मजफ्रपुर र पटनासम्म उपचार गराउँन पुग्छन् । नेपाल भारतमा मधुमेह एउटा ठूलो समस्या हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !