Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लागुऔषध कारोबारीको संजाल तोड्दै एसपी दिपेन्द्र गिरी

एसपी दिपेन्द्र गिरीले विशेष अभियान चलाएका छन् । र यो अभियानमा एसपी गिरि सफल पनि हुँदै गइरहेको छ ।

  • सिरहा : मङ्सिर ४ गते बिहीबार ।।
  • जनप्रभाब न्यूज

लागुऔषध कारोबारको ट्रान्जिट प्वाईन्ट बन्दै आएको सिरहामा सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गण हेडक्वाटर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ( एसपी ) दिपेन्द्र गिरीले विशेष अभियान चलाएका छन् । र यो अभियानमा एसपी गिरि सफल पनि हुँदै गइरहेको छ ।

सशस्त्र प्रहरीले तिन महिनादेखि आक्रमणका रुपमा बिशेष अभियान चलाएपछि कारोबारीहरु धमाधम सशस्त्र प्रहरीको फन्दामा परेका हुन्।

लागुऔषध कारोबारीहरु अहिले सशस्त्र प्रहरीको निशानामा परेका छन्। प्रहरीले नेपालबाट गाँजा भारत पठाउने र भारतबाट प्रतिबन्धित औषधिहरु नेपाल ल्याउने कारोबारीहरुलाई पक्राउ अभियानले सफलता पाउदै गएको छ। खुला सिमानाको फाइदा उठाउदै भइरहेको लागुऔषधको अवैध कारोबार रोक्न सशस्त्र प्रहरीले विगत तिन महिना भित्र ठूलो परिमाणमा लागुऔषध पक्राउ गरेको हो ।

दक्षिणी सीमावर्ती माडरबाट लागूऔषधसहित दुई जनालाई सीमा सुरक्षा सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वाटर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरीका अनुसार सिरहाको बिष्णुपुर गाउँपालिका–२ घर भएका २२ वर्षीय मनोज ठाकुर र छिमेकी राष्ट्र भारतको बिहार राज्य मधुवनी जिल्लाका बेल्ही पूर्वी ग्राम पञ्चायत–८ बेतौन्हा घर भएका १२ वर्षीय बब्लु कुमार दासलाई नियन्त्रणमा लिइएको हो ।

एसपी गिरीका अनुसार उनीहरु दुवै जनाको साथबाट डाइलेक्स डीसी ३० बोतल र नाइट्रोभेट १५ पीस टैबलेट लागूऔषध बरामद गरिएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वाटर सिरहा र बोर्डर आउट पोस्ट (बीओपी) माडरबाट खटिएका सन्युक्त सीमा गस्ती टोलीले ठाकुर र दासलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा परेका दुवै जनालाई थप अनुसन्धानका जिल्ला प्रहरी कार्यालय सिरहालाई बुझाइएको छ ।
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh