Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पर्सामा प्रशासनको मिलोमतोमा ब्यापक रुपमा तस्करी शुरु : पटक समाचार आएपनि सरोकारवाला बेखबर

  • कृष्णा यादव
  • बीरगंज २५ कार्तिक गते।

पर्सा प्रहरी प्रमुखले तस्करीमा कडाई गरेपछी अहिले ग्रामीण भेगमा रहेको सशस्त्र प्रहरी बिओपी र प्रहरी चौकीहरु मिलोमतोमा भिस्वामा ब्यापक रुपमा तस्करी शुरु भएको छ ।

पर्सा जिल्लाको ग्रामिण भेगमा रहेको भिस्वा नाकावाट अहिले तस्करीको अखडा बनेको छ ।सशस्त्र प्रहरीको सहयोग अहिले सो नाकावाट भन्सार छलि अवैध रुपले ५० लाखौं रुपैया भन्दा बढीको लत्ताकपडा , हाडयेवर , पटका , भैसी, तस्करी भइरहेको समाचार प्राप्त भएको छ।

त्यसतै नेपालवाट भारत तर्फ ट्याक्टरमा छोकडा , मोटर , केराउ , दालको वाफ लगाएतको सामानहरु मोटो रकमको नजराना बुझि तस्करी गराइ रहेको नाम नछाप्नने सर्तमा एकजना सशस्त्र प्रहरीले जनाएको छ ।

अहिले सो नाकाबाट दैनिक रातीको समयमा भारतबाट लत्ता कपडा , हाडयेवर , जुत्ता चप्पल,पटका लगायतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा भित्रयाउने गरेपनी भिस्वामा बसेका सशस्त्र प्रहरी र नेपाल प्रहरी रकम बुझेर आखामा पटटी बाधेर चुप लागेर बस्ने गरेकाछन।

सशस्त्र प्रहरी भिस्वा बिअोपी प्रमुख संजित बानियालाई एनि हाऊ पैसा कमाऊने अाएको हुनाले पर्सा जिल्लाको ठुलो हाकिम देखि लिएर माथिल्लो हाकिम सम्म नजराना बुझाउदै तस्करी सुचारु गराउदे अाईरहेको स्रोतले बताएका छन्।

पर्साको ग्रामीण भेगका नाकावाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ब्यापक रूपमा तस्करी भईरहेको अहिले ब्यापक चर्चामा रहेपनी पर्साका सशस्त्र प्रहरी प्रमुख र नेपाल प्रहरी प्रमुख कानमा तेल हालेर बस्ने गरेकाछन । भिस्वा , सबैठवा , भिखमपुर , ठोरी नाकाबाट दैनिक लाखौं रुपैयाको तस्करी भईरहेको छ। तस्करले दिन रात उक्त नाका बाट दैनिक रुपमा सुर्ती, राजनिवास, , रजनीगंधा, लत्ताकपडा , हाडयेवर लागाएतको सामाग्री तस्करी गरिरहेको स्थानीयले बताएका छन्।

पर्साको भिस्वानाका प्रयोग गरी रातभरी कपडा , हाडयेवर , रंजनिगंधाको , पटका लगाएतको तस्करी भइरहेपनी सो नाकाको प्रहरीहरुले केही कडाई नगरेपछी सशस्त्र प्रहरी र नेपाल प्रहरी प्रमुखहरु माथी नै प्रश्न चिन्ह खडा भएको छ ।

भिस्वा ,नाकाको प्रयोग गरि लत्ताकपडा , हाडयेवर, पटका , बिष्फोटक पदार्थ सामानहरु पर्साको पोखरिया बजार, रङ्गपुर , मानवा , बढनियाहार लगाएतको ग्रामीण भेगको बजारहरुमा पुर्‍याउने गरेको स्थानियहरुले बताएका छन् ।

भिस्वा नाकावाट अवैध रुपले लाखौंको रुपैयाको राज्शव छलि गरि नेपालमा भित्राएको कारणले वीरगंज भन्सारको लक्ष्य अनुसार राजशव नउठाउने सकेको एक जना अधिकारीले बताएका छन् ।यस्ता गतिविधि भएपनि पर्सा जिल्ला प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका चुपलागेर बस्नुको कारण उहा माथि प्रशन खडा भएको स्थानियहरुले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh