Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल र गौतमसँग प्रधानमन्त्री ओलीको छलफल : प्रचण्डको प्रस्ताव फिर्ता गराउन आग्रह, साक्षी महासचिव

  • काठमाडौं : मङ्सिर १ गते सोमबार ।।
  • जनप्रभाब न्यूज

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट ( पार्टी ) नेकपा का अध्यक्ष केपी शर्मा ओलीले आइतबार दुई सचिवालय सदस्यहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पार्टीका बरिष्ठ नेता समेत रहेका माधवकुमार नेपाल र पार्टी उपाध्यक्ष वामदेव गौतमलाई फरक फरक समयमा भेट्नु भएको हो ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुवै नेताहरुसँगको छलफलका क्रममा महासचिव विष्णू पौडेललाई साथैमा राखेर छलफल गर्नुभएको थियो । शनिबार दिउँसो भएको छलफलमा प्रधानमन्त्री ओलीले नेता नेपाललाई पार्टीको बिवाद समाधान गर्नमा भूमिका खेल्न आग्रह गर्नुभएको थियो । मुख्यगरी ओलीले नेपाललाई शुक्रबार बसेको सचिवालय बैठमा प्रचण्डले राखेको राजनीतिक प्रस्ताव फिर्ता गराउन पहल गर्न आग्रह गर्नुभएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमा आधारहीन र झूठा आरोप भएकाले आफूले प्रस्तावको जवाफ नदिनेसमेत अडान राख्नुभएको बताइएको छ । नेता नेपालले भने अनौपचिरक भेला भएर भन्दा पार्टीको बैठकबाट समस्याको समाधान गर्नुपर्ने प्रधानमन्त्रीलाई जवाफ दिनुभएको बताइएको छ ।

त्यस्तैगरी शनिबार विहान प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमसँग पनि महासचिव पौडेल साथै राखेर भेट गर्नुभएकाे थियो । उहाँले गौतमलाई उपप्रधानमन्त्रीको प्रस्ताव गर्दै पार्टीमा देखिएको समस्या समाधानमा भूमिका खेल्न आग्रह गर्नुभएको थियो । जवाफमा गाैतमले समस्याको मुख्यकारणा तपाइँ आफैं हो भन्दै प्रधानमन्त्रीले नै समस्याकाे समाधान निकाल्न पर्छ भनेर भन्नुभएको स्रोतले बताएको छ ।

गौतमले राजनीतिक प्रचण्डले पेस गर्नु भएकाे प्रस्तावमा आफ्नो पनि भूमिका रहेको सुनाउनुभएको थियो । उहाँले प्रस्ताव पेस गर्नुमा प्रचण्डको मात्रै भूमिका नभइ सचिवालयका पाँच सदस्यकै रहेको बताउनुभएको थियो । प्रधानमन्त्रीको सरकारमा आउनुहोस् भन्ने प्रस्तावलाई पनि गौतमले अस्वीकार गर्दै अहिले सरकारमा सामेल हुने इच्छा नरहेको बताउनु भएको स्रोतको भनाइ छ ।

लामो रस्साकस्सी पछि शुक्रबार बसेको सचिवालय बैठमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको कार्य शैली र प्रविति औल्याउदै राजनैतिक प्रस्ताव गरेपछि नेकपा संकटमा छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh