Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सहायक निरीक्षक आधारभूत तालिम पाठ्यक्रम म्यानुअल निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

  • काठमाडौं : कार्तिक २९ गते सनिवार ।।
  • जनप्रभाब न्यूज

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा बिहीबारदेखि सुरू भएको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम पाठ्यक्रम म्यानुअल निर्माण सम्बन्धी कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।

सोही प्रतिष्ठानमा आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गोष्ठीबाट आएका निष्कर्षहरूले आगामी दिनमा संचालन गरिने तालिमहरुमा एकरुपता ल्याउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । लामो अवधिको आधारभूत तालिमले प्रशिक्षार्थीहरुमा कार्यकुशलता एवम् व्यवहारमा समेत प्रशिक्षण प्रदान गरिने हुँदा समयसापेक्ष पाठ्यक्रमहरु समावेश भएमा प्रशिक्षण अत्यन्तै लाभदायी हुने उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी कर्मचारीलाई दिइएको प्रशिक्षण कार्यक्षेत्रमा कसरी प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको भन्ने सम्बन्धमा विश्लेषण हुनुपर्ने जरुरी रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रशिक्षकहरुले रोल मोडलको रुपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

सोही प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा UNITED NATIONS OFFICE FOR PROJECT SERVICES(UNOPS) का प्रतिनिधि एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक यादव अधिकारीले तालिम पाठ्यक्रम म्यानुअल निर्माण सम्बन्धी मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समापन कार्यक्रममा पिजिडिपिएस कार्यक्रमका सल्लाहकार प्रा.डा राजिव विक्रम राणा, काठमाडौं युनिभर्सिटी स्कूल अफ एजुकेशनका एसोसिएट डिन प्रा.डा. लक्ष्मण ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत अन्य प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh