Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लागुऔषधको गढ तोड्दै एसपी पंजियार : लागुऔषध सहित ५ लाखको विष्फोटक पदार्थ नष्ट

  • सिरहा : कार्तिक २९ गते सनिवार ।।
  • जनप्रभाब न्यूज

लागुऔषधको गढ तोड्दै प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियार । सिरहा प्रहरीले ठूलो परिमाणका लागुऔषध सहित पटकाजन्य विष्फोटक पदार्थ नष्ट गरेको छ ।

प्रहरीले जिल्ला प्रहरी कार्यालय हातामा पत्रकार सम्मेलनको आयोजना गरी बरामद भएका लागुऔषध सहितका पटकाजन्य विष्फोटक पदार्थ नष्ट गरेको हो ।

नागिन पटाका १५० बन्डल, झिरझिरी ३०० प्याकेट, चक्रबम २०० प्याकेट, आलुबम ३०० प्याकेट, चकलेट बम ३७५ प्याकेट, बिजुली बम १५० प्याकेट, रकेट बम २२० प्याकेट र फूलझरी ४२० प्याकेट बरामद गरेको छ ।

बरामद गरिएका पटाकासहितका सामग्री करिब पाँच लाख ५५ हजार पाँच सय मूल्यको भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता शालिग्राम शर्माले बताए ।

बरामद गरिएका पटाकाहरू जनप्रतिनिधि, प्रशासन कार्यालयका प्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा खाल्टो पानीमा भिजाएर नष्ट गरिएको प्रवक्ता शर्माले बताए ।

त्यसका अलावा प्रहरीले विभिन्न समयमा बरामद गरी कानुनी प्रकृया पुरा गरेका आगुऔषधजन्य सामग्री समेत नष्ट गरेको छ ।

सिरहा प्रहरीले खैरो हिरोईन सहितका विभिन्न परिमाणमा बरामद भएका आगुऔषध र घरेलु मदिरा समेत पत्रकार सम्मेलनका बिच सार्वजनिक गरी नष्ट गरेको छ । सो क्रममा प्रहरीले एक सातायता जिल्लामा संचालनमा ल्याएको गाँजा फँडानीका क्रममा नष्ट गरिएका करिब ८ हजार ५ सय २९ बोट गाँजा समेत जलाइएको थियो ।

पत्रकार सम्मेलनका बिच सिरहा प्रहरीले जिल्लामा संचालित लागुऔषध केन्द्रीत स्वीप अप्रेसनका साथै अपराध नियन्त्रणमा परिचालित सुरक्षा दस्ताबाट प्राप्त उपलब्धी सार्वजनिक समेत गरेको छ ।

त्यसैगरी लुकाईछिपाई राखिएको अवस्थामा बरामद गरेको एक थान पेस्तोल र गोली समेत प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियारले प्रहरीले हात पारेका उपलब्धी सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै पंजियारले विगतका वर्षको तुलनामा जिल्लाको शान्ति सुरक्षामा आमूल परिवर्तन आएको बताए । उनले आगुऔषध सहित अपराध नियन्त्रणको सवालमा प्रहरीले ठूलो सफलता हात पारेको दाबी समेत गरे ।

प्रहरीले गत वर्षको तुलनामा भन्सार छली वापत उल्लेख्य रुपमा राजश्व संकलन भएको विवरण समेत सार्वजनिक गरेको थियो । उसले प्रहरी कार्यालयबाट सम्पादित मुद्धा विवरण लगायत अन्य कामकाजका विषयमा समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh