- महेन्द्रनगर : कार्तिक २८ गते शुक्रबार ।।
- जनप्रभाब न्यूज
सशस्त्र प्रहरी बल नेपालले (आज) शुक्रवार ३८ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवामा सिफारिस गरेको छ। शुक्रवार बसेको बढुवा समिति बैठकले बढुवाका लागि सिफारिस गरेको हो। बढुवामा सिफारिस हुने सवै जना २०६२ सालमा भर्ना भएका इन्सपेक्टर हुन्।
हेर्नुहोस बढुवा सिफारिस भएकाहरुको नामावली :-




















