- काठमाडौं : कार्तिक २७ गते बिहीबार ।।
- जनप्रभाब न्यूज
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बाेलाउनुभएकाे छ ।
शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिनुभएकाे थियाे ।
कबोलाउन माग गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !