Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

खोज : लक्ष्मिपुर पतारी गापामा बेथिती १ राजा हरिसिहं देवले खनेको पोखरीको नाममा ब्रम्हलूट




  • सिरहा : कार्तिक २५ गते मंगलवार ।।
  • जनप्रभाब न्यूज


प्राचिन राजा हरिसिहं देवले खनेको पतारी पोखरी जिर्णोद्वारका नाममा अनियमितता भएको पाईएको छ ।

सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिकाले पतारी पोखरी जिर्णोद्वार तथा राजा हरिसिहं देव मन्दिर निर्माणका लागि विनियोजन गरेको १ करोड ५० लाख रुपैयाबाट १५ प्रतिशत रकमान्तर गरि अनियमितता गरिएको खुल्न आएको छ ।

पतारी पोखरीको माटो खन्ने तथा पानी भर्ने शिर्षकमा रकमान्तर गरि अनियमितता गरिएको प्रमाण जनप्रभाब न्यूजले फेला पारेको हो ।

जनप्रभाब लाई प्राप्त प्रमाणअनुसार राजा हरिसिहं देव मन्दिर निर्माणको मात्रै होईन , अन्य शिर्षकमा बिनियोजित रकम पनि पतारी पोखरीमा माटो खन्ने र पानी भर्ने शिर्षकमा रकमान्तर गरि पटकपटक अनियमितता गरेको देखिन्छ ।

पतारी पोखरी जिर्णोद्वार तथा राजा हरिसिंह देव मन्दिर निर्माणका लागि आर्थिक बर्ष ०७४ । ०७५ मा विनियोजित १ करोड ५० लाख बाट पतारी पोखरीको माटो खन्न र पानी हाल्न १५ लाख रकमान्तर गरिएको देखिन्छ भने गाउँपालिकाको मुल सडक ( रामपुर ब्रम्हपुरी सीमास्तम्भ सम्म ) को मर्मतका लागि विनियोजित ३७ लाखबाट पनि १६ लाख रुपैयाँ रकमान्तर गरिएको देखिन्छ ( हे. तस्विर )।

त्यस्तै, श्री ज.न.ल.मा.वि. को फिल्डमा माटो भर्ने आयोजनाको २ लाख र बजार ब्यवस्थापनको लागि माटो फिलिगं गर्ने कार्यको २ लाख रुपैयाँ पनि सो पोखरीको माटो निकाल्ने र पानी भर्ने शिर्षकमा रकमान्तर गरिएको जनप्रभाबलाई प्राप्त गाउँकार्यपालिकाको बैठकको माईन्युट पुस्तिकामा उल्लेख गरिएको छ ।

बजेट रकमान्तरका लागि बसेको कार्यापालिकाको बैठकको निर्णयमा उल्लेख गरिएको छ, पतारी पोखरीको माटो खन्ने तथा पानी भर्ने आयोजनाको लागि रु. १० लाख र २५ लाख गरि जम्मा रकम ३५ लाख पुर्याइएको छ ।

उतिबेला रकमान्तर गरिएको उक्त रकम पतार पोखरीको माटो निकाल्ने र पानी भर्ने कार्यमा लगाईएको भने पाईदैन ।

सिरहामा भएका अन्य पोखरी भन्दा पतारी पोखरी निकै गहिरो र कहिल्यै पानी नसुक्ने पोखरी हो , नाम उल्लेख नगर्ने शर्तमा एक स्थानियले जनप्रभाबसँग भने , पतार पोखरीको नाममा बर्षेनी अनियमितता गर्दै आएको बिषयमा गाउँपालिका प्रमुख रामबल्लभ साह बिरुद् अख्तियारमा धेरै उजुरी पनि परेको छ ।
बजेट रकमान्तर गर्न बसेको बैठकको अध्यक्षता गाउँपालिका प्रमुख साहंले गरेको देखिन्छ । त्यस्तै रकमान्तर गर्ने निर्णयमा गाउँपालिका उपाध्यक्ष आशा देवी यादव , गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र कुमार महतले हस्ताक्षर गरेकाछन् ।

त्यस्तै अन्य हस्ताक्षरकर्ताहरुमा लक्ष्मिपुर पतारी गाउँ कार्यपालिकाका सदस्यहरु क्रमशः मनिकलाल यादव , धर्मेन्द्रकुमार राय यादव , हनुमान मण्डल , जिरिया चमार , रितादेवी मोची , अमृतादेवी दास र सत्यनारायण साह छन् ।

गाउँकार्यपालिका सदस्यहरु विद्यानन्दन साह सुडी , देवकुमार यादव , राजेस्वर साह सुडी र किसुन वातित्माले भने अख्तियारको कार्वाहीमा परिने सभांबना रहेकाले उक्त निर्णयमा आफूहरुले सहि नगरेको बताए ।

गाउँपालिका अध्यक्ष साहबाट मोटो रकमको प्रस्ताव आएको थियो , निर्णयमा हस्ताक्षर नगरेका एक कार्यपालिका सदस्यले जनप्रभाबलाई भने , तर फसिने संभाबना देखेपछि हामी चारजना सदस्यले उक्त निर्णयमा हस्ताक्षर गरेनौँ ।

प्राचिन राजा हरिसिहं देव भारत , सिमरनगढ राज्यका राजा थिए । सन् १९५४ मा जाड शासकहरुसँगको युद्मा पराजित भएपछि राजा हरिदेव सपरिवार र भाईभारदार सहित बाग्मतीको किनार हुँदै भागेर सिन्धुलीमा केही समय बसेको ईतिहास पढ्न पाईन्छ । भनिन्छ सिन्धुलीपछि भक्तपुर र काठमाण्डौमा गई बसेका राजा हरिसिहंदेव फर्किएर पतार ( हालको लक्ष्मिपुर पतारी ) मा बसेकाथिए । उनैको पहलमा पतार पोखरी खनिएको शिलालेखहरुमा उल्लेख गरिएको पाईन्छ ।
पर्यटकिय दृष्टिले महत्वपूर्ण पतारी पोखरी र पोखरीकै किनारमा रहेको हरिसिहं देव मन्दिर पर्यटनबोर्डमा सुचिकृत छ ।

पतारी पोखरी र राजा हरिसिहं देव मन्दिर निर्माण र जिर्णोदरका नाममा यस गाउँपालिकाले प्रत्येक आर्थिक बर्ष करोड बढि रकम विनियोजन गर्दै आए पनि हालसम्म पोखरी वरिपरी ढलान गर्ने कार्यमात्रै भएको स्थानियको भनाई छ ।

बिगतका बर्षहरुमा टेण्डर गर्न सकेनौँ , मन्दिर र पोखरी रहेको वडा नं.३ का वडाध्यक्ष हनुमान मण्डल भन्छन् , चालु आर्थिक बर्षमा मन्दिर बनाउन र पोखरी जिर्णोदरका लागि २ करोड छुट्याएका छौँ , छिटै टेण्डर गर्छौँ ।

पर्यटकिय हिसावले महत्वपुर्ण मानिएको राजा हरिसिहं देव मन्दिर निर्माण र पोखरीको जिर्णोदरमा प्रदेश सरकारले कुनै पनि सहयोग नगरेको बताउँदै गाउँपालिका प्रमुख रामबल्लभ साहले भने , यो ऐतिहासिक पर्यटकियस्थलको नाममा मैले अनियमितता गरेको भनेर बिपक्ष दलका चुनावहारेकाहरुले आरोप लगाएका हुन् , त्यसमा कुनै सत्यता छैन ।
तर स्थानियहरु गाउँपालिका प्रमुख साह , तत्कालिन प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र कुमार महत , वडा नं. ३ का अध्यक्ष हनुमान मण्डल र उक्त पोखरी जिर्णोदर उपभोक्ता समितीमा बसेका वडाध्यक्षका भाई अनरुद् कुमार मण्डलको मिलोमतोमा अनियमितता भएको दावी गर्छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh