Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

यो सरकारले देश र जनताको हितमा काम गर्दैन – मण्डल

  • कपिलवस्तु : कार्तिक २३ गते आइतबार ।।
  • जनप्रभाब न्यूज

हंसपुर, नेपाल कम्युनिष्ट पार्टीले यहाँ आयोजित जन सभामा बर्तमान सरकारले देश र जनताको हितमा काम गर्न नसकेको र कम्युनिष्ट आन्दोलनलाई नै बद्नामा गर्ने गतिबिधि गरिरहेकोले देश र जनताका समस्या हल गर्न आम शोषित पीडित जनता एक जुट भएर संयुक्त आन्दोलनमा उत्रिनु पर्ने आवश्यकता बक्ताहरुले औंल्याएका थिए ।

धनुषको हंसपुर ९ मा आयोजित जन सभामा पार्टीका सचिवालय सदस्य डा. मिश्री मण्डलले देशमा कोरोना महामारीले आक्रान्त भएका जनतालाई राज्यले उपचार नगर्ने, देशको सार्बभौमिक अखण्डता र स्वाधीनता जोगाउन नसक्ने, बिदेशी शक्तिको चाकडी गरेर सत्तामा टिकिरहन सकिन्छ भन्ने गलत बाटो हिड्ने, जनजीबिकाका कुनै पनि समस्या हल नगर्ने, भ्रष्टाचारका एक पछि अर्को काण्ड मच्चाउने र यसरी देश र जनताको दोहन गरेर लूटको राज्य चलाउने जुन काम भइरहकेो छ त्यस्ता गतिबिधिको नेपाल कम्युनिष्ट पार्टी घोर बिरोध गर्दछ र जनता जागरुप र सगठित भएर कमरेड पुष्पालाले दिएको सिद्धान्त, नीति, बिचार र कार्यक्रम अनुसार नयाँ जनबादी गणतन्त्र स्थापना गर्न अग्रसर हुनु पर्दछ भन्ने कुरा राखेका थिए ।

अर्काबक्ता राष्ट्रिय सम्मेलन तयारी समितिका केन्द्रिय सदस्य बिपत्ती मण्डलले दलितको भोट लिने तर दलित प्रहरी थानामा मारिदा, दमनमा पर्दा चुइक्क एक शब्द नबोल्ने, दलित महिला बलत्कार र हिंसामा पर्दा पनि वास्ता नगर्ने, मन्दिर निर्माणका लागि दुइ नम्बर प्रदेशमा झण्डै एक करोड खर्च गनै तर पूरै क्षेत्रमा दलितका लागि ७ लाख बजेट छुट्याउने जस्ता गतिबिधिले बर्तमान सरको शोषित पीडित जनताको होइन शोषक बर्गको हो भन्ने कुरा प्रष्ट भएको र जनताको सरकार बनाउने ब्यवस्था स्थापना नगरी र सजनता स्वय देशको मालिक नबनी देह र जनताले सहीबाटो लिने र बिकास गर्ने स्थिति नबन्ने कुरा प्रष्ट पारेको पार्टीको राष्ट्रिय सम्मेलन तयारी समितिका अर्का केन्द्रिय सदस्य सत्यनारायण मुखियाले किसान लगायत श्रमजीबी बर्गलाई झूटा आश्वासन दिने र भोट लिए पछि वास्ता नगर्ने, कृषि उपजको उचित मूल्य नदिने, बर्षौदेखि उखुको मूल्य चुक्ता नगर्ने र देशको मूख्य उत्पादक शक्ति किसानलाई सधै उपेक्षा र निरस्कार गर्ने बर्तमान ब्यबस्था र सरकारको सट्टा नयाँ जनबादी ब्यबस्था खडा गरेर जनताले आफ्ना लागि आफै काम गर्ने परिपाटी नबसालेसम्म यो मुलुक र जनताको बिकास नहुने कुरा प्रष्ट भएको औंल्याएका थिए ।

जन सभाको यो कार्यक्रम यही कार्तिक १८ गते हंसपुर गाउँपालिकाको वडा नं ९मा आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता स्थानीय मनोज शर्माले गरेका थिए भने सञ्चालन तथा उद्घोषण रामचन्द्र भण्डारीले गरेका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh