Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बर्खा लागेर बन्द रहेको स्टिवर सेवा कालीगण्डकी नदीमा पुनःसञ्चालनमा आयो

  • अमृत भट्टराई
  • बिहादी, पर्वत : कार्तिक २३ गते आइतबार ।

स्याङ्जा जिल्लाको मिर्मि आँधिमुहान देखि स्याङ्जा, पर्वत र गुल्मीको संगम स्थल सेतिवेणि बजारमा सम्म सञ्चालन हुदै आएको स्टिम्वर बर्खा लागेपछि बन्द रहेको थियो ।
नेपालीहरुको महान पर्व नजिकिँदै जादा स्टिम्वर सेवा पुन अश्विन २५ गते देखि सञ्चालन मा आएको कालीगण्डकी जलयातायातका अध्यक्ष टोलराज भट्टराईले जानकारी दिए ।
बर्खा लगेपछि जेष्ठ महिनाको अन्तिम सातापछि कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि स्टिम्वर सेवा बन्द रहेको थियो ।

कालीगण्डकी नदीमा a जलविद्युत आयोजना सञ्चालनमा आएपछि २०६१ सालदेखि कालीगण्डकी नदीमा ढंुगा सञ्चालन हुदै आएको र पछिल्लो समय इन्जिन बाट सञ्चालन हुने स्टिवर सेवा सञ्चालनमा आएको अध्यक्ष भट्टराईले जानकारी दिए । स्याङ्जाको मिर्मिको आँधिमुहानमा डिम बाँधिएको कालीगण्डकी नदीले छ गर्दा आँधिमुहान देखि ७.५ किलोमिटर कालीगण्डकी नदीमा ताल परेको र त्यो ताल पर्वतको बिहादी गाउँपालीका ,स्याङ्जाको गल्याङ्ग नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाको संगम स्थल सेतिवेणि बजार सम्म सञ्चालन हुदै आएको छ । पछिल्लो समय कालीगण्डकी नदीमा जल यातायात हुदै विश्व प्रसिद्ध सालिग्राम शिला दर्शन गर्ने आउनेहरुको लागि पनि स्टिवर सेवा निकै उपयुक्त हुदै आएको सेदिवेणीका स्थानीय बासिन्दा रेशम न्यौपानेले बताए ।
गण्डकी प्रदेशले पर्यटन वर्ष २०२० मनाउँदै गर्दा पर्यटन प्रबर्द्धनका लागि कालीगण्डकी जल यातायात लाई नयाँ खालको मकालु पानीजहाज पनि सञ्चालन आएको छ ।

अहिले विश्वभर फैलिएको कोरोना भाईरस को महामारि को कारण ले गर्दा विगतका वर्ष हरुमा भन्दा अलिक भाडा दर बढायर स्टिम्वर सञ्चालनमा आएको अध्यक्ष भट्टराईले बताए । स्टिवर सेवा सञ्चालन भएपछि पर्वतको बिहादी गाउँपालीका , पैँयू गाउँपालिका स्याङ्जाको गल्याङ्ग नगरपालिका को केही भाग गुल्मीको कालीगण्डकी गाउँपालिका का बासिन्दा लाई यात्रा गर्ने र अन्य यातायात भन्दा जल यातायात सस्तो पर्ने भएकाले सेतिवेणी बजार लगाएका बासिन्दाले सामान ओसारपसार समेत गर्दै आएको स्थानीयले बताउँछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh