Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

शीत लहर पूर्वतयारी सम्बन्धी बैठक सम्पन्न

  • जिप्रका सिरहाले तयार गर्यो “शीत लहर तथा जाडो आपत्कालिन २०७७” को कार्य योजना सार्वजनिक ।

  • सिरहा : कार्तिक २१ गते शुक्रबार ।।
  • जनप्रभाब न्यूज

शीत लहर तथा जाडो याममा आईपर्ने समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिहराले शीत लहर तथा जाडो आपत्कालिन २०७७ को कार्य योजना तयार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी ( सिडियो ) प्रदिप राज कणेलले जनप्रभाब न्यूजलाई दिएका जानकारी अनुसार शीत लहरका समयमा अतिविपन्न वर्ग तथा विभिन्न स्थानमा जाडोबाट मृत्यु हुने,चिसोबाट वाँचन जथाभावि आगो वाल्नाले आगो लागेर जन धनको छति जस्ता समस्था हुने गरेको हुनाले उक्त समस्यालाई मध्यनजर गर्दै शीत लहर तथा जाडो आपत्कालिन २०७७ को कार्य योजना तयार गरेको बताउनु भयो ।

अवगत होस् कि प्रजिअ कणेल धनुषा बसाईको क्रम्मा वृद्ध,अति विपन्नलाई कम्वल तथा जाडो छल्न आवश्यक पर्ने सामग्री वितरण गरेर र्चचामा आएका उहाँ सिरहाका कार्यभार सम्हाल्ने लगतै वृद्ध तथा अति विपन्नलाई कोरोनाको समयमा आवश्यक समग्री वितरण गर्नु भयो फेरी आव शित लहरको समयमा फेरी सामाज हितको कार्य गर्नु हुन्छ भन्ने विश्वास छ ।

जाडो महिनामा तराईको समतल क्षेत्रमा हुस्सु लाग्नु तथा शीतलहर चल्नु सामान्य हो । गर्मीमा तातो हावा चल्ने र जाडो महिनामा निकै चिसो हुने भएका कारण तराई क्षेत्रमा मौसमजन्य प्रतिकूलतासँग जुध्न सावधानी अपनाउनुपर्ने हुन्छ । ग्रीष्मकालमा थार मरुभूमिबाट आउने तातो हावाका कारण नेपालको तराई क्षेत्रमा तापक्रम निकै बढी भएर लु लाग्छ भने जाडोमा उत्तर-पश्चिम दिशाबाट हिमालयलाई छोएर आउने चिसो हावाका कारण शीतलहर चल्छ । अत्यन्तै कम तापक्रम भएको बेला जमिनको सतहसँगै रहेको हावा चिसो भएर कुहिरोमा परिणत हुने र पानीका स-साना थोपासहितको कुहिरोलाई उत्तर-पश्चिम दिशाबाट आउने चिसो हावाले बगाएपछि शीत लहर चल्छ । लगभग जम्ने अवस्थामा पुगेको पानीका साना कण मिसिएको चिसो हावा बिस्तारै बहने प्रक्रिया नै शीतलहर हो । न्यूनतम तापक्रम निकै कम भएको र मौसम सफा रहेको बेलामा तराईको समतल क्षेत्रमा शीतलहर चल्छ ।

  • शीतलहरका असर

शीतलहर तापक्रम अत्यन्तै कम हुनुको प्रतिफल हो । त्यसकारण यसले मानिसलगायत अन्य जीवजन्तुको शरीरमा हुने नियमित जैव रसायनिक प्रक्रियामा खलल पुर्‍याउँछ । शीतलहरका कारण मानिसको शरीरको तापक्रम तल र्झछ अर्थात् हाइपोथर्मिया हुन्छ । मानिस तातो रगत भएको जीव भए पनि वातावरणमा हुने तापक्रमको अत्यधिक घटबडलाई सन्तुलित गर्न शरीर असमर्थ हुन्छ, जसका कारण रगतको तापक्रम तल झरेर कोषलाई जीवित राख्न हुने नियमित प्रक्रिया पनि बन्द हुन्छ । यसले रगतको प्रवाह रोकिने, विभिन्न प्रोटिनजन्य पदार्थ स्नायुभित्रै जम्ने जस्ता कारणले मुटु, फोक्सो एवं मस्तिष्कजस्ता संवेदनशील अङ्गले काम गर्न छाडी ज्यानैसमेत जानसक्छ । अत्यधिक चिसोमा शरीरमा रक्तप्रवाह असन्तुलित हुन्छ भनेे अक्सिजनको मात्रा कम र कार्बन डाइअक्साइडको मात्रा बढी भएर रगत विषाक्त बन्छ । मानिसको शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस भए पनि ३० डिग्रीभन्दा कम भए त्यो खतरनाक हुन्छ । मानव शरीरको तापक्रम २० डिग्री सेल्सियसभन्दा कम भयो भने मस्तिष्कलगायतका अंगले काम गर्न छाडेर ज्यान समेत जान्छ । शरीरको तापक्रम २८ डिग्री सेल्सियस वा ८२ डिग्री फरेनहाइटभन्दा तल झरेपछि नै मुटुको काम अनियमित हुन्छ ।

  • हाइपोथर्मियाका लक्षण

तापक्रम घट्दै जाँदा शरीरको सक्रियता पनि घट्दै जान्छ । सुरुमा चिसोका कारण शरीर कठ्यांगि्रने र बाउँडिने भै मानसिक अवस्थामा समेत असर पुग्छ । चिसो बढ्दै जाँदा अचेत हुने, शरीरका भित्री अंगले काम गर्न छाड्ने अनि अन्त्यमा बिरामीको मृत्युसम्म हुनसक्छ । चिसो लागेको लक्षण निम्न हुनसक्छ :

  1. सुरुमा भोक बढ्ने र वाकवाकी लाग्ने हुन्छ र क्रमश: खाने रुचि घट्दै जान्छ र मुटुको चाल बढ्छ ।
  2. द्विविधा हुने, सोच्ने र सम्झिने क्षमता गुम्ने, बोली लरबरिने, थकान महसुस हुने र अचेत हुने । मुटुको चाल घट्ने एवं अनियमित हुने ।
  3. चिसो बढ्दै जाँदा शरीरको तापक्रम निकै तल झर्ने र बिरामी बेहोस भएर मृत्यु हुने ।
  • के गर्ने ?

  • चिसो लागेर बिरामी परेको मानिसलाई प्राथमिक उपचार गर्न थालिहाल्नुपर्छ । उसलाई चिसो कोठाभित्रको न्यानो वातावरणमा ल्याउने, लगाइरहेको चिसो कपडा फुकालेर पूरै शरीरमा न्यानो कपडा लगाइदिने ।
  • श्वासप्रश्वास र मुटुको गति अनियमित देखिए कृत्रिम श्वासप्रश्वास दिने ।
  • छाती, घाँटी , कम्मर, पेट आदि शरीरका भागमा हट वाटर ब्यागले सेक्ने तर सीधै आगोमा भने सेक्नु हुँदैन ।
  • तातो तथा झोल खानेकुरा दिनु उपयक्त हुन्छ ।
  • शीतलहर चलेका बेला के गर्नु हुँदैन ?

शीतलहर चलेका बेला वा निकै जाडो भएको बेला सडकमा आगो तापेर बस्ने चलन धेरैको हुन्छ तर शीतलहर चलेका बेला आगो तापेर बस्नु हानिकारक हुन्छ । शीतलहर चलेको बेला हावामा पानीको बाफको मात्रा धेरै हुने र अक्सिजन कम हुने भएकाले आगो ताप्ोर बस्नु हानिकारक हुने विज्ञहरू बताउँछन् । यस्तो समयमा आगो तापेर बस्दा निसास्सिने र रगतमा अक्सिजन कम भएर मानिसको ज्यानै जाने सम्भावना हुन्छ । त्यस्तै शरीर तातो बनाउने भन्दै धूमपान र मद्यपान गर्नु पनि हानिकारक हुन्छ ।

  • जोगिने उपाय

बूढाबूढी, सुत्केरी तथा बालबालिकाहरूमा चिसोले बढी असर पुर्‍याउँछ । त्यसैले चिसोको जोखिममा रहेका यस्ता उमेर समूहका मानिसले बढी ख्याल गर्नुपर्ने हुन्छ । जाडोमा जथाभावी घरबाहिर ननिस्कने, शिशुको राम्रोसँग हेरचाह गरेर न्यानो पारी राख्ने, न्याना कपडा लगाएर घरभित्रै बस्ने, घरलाई न्यानो राख्ने, धूमपान एवं मद्यपान नगर्ने तथा तातो खानेकुरा र झोल पदार्थ खाए ज्यानै जाने खतरा टर्नसक्छ । चिसोले तत्काल मृत्युको मुखमा पुर्‍याउने मात्र होइन निमोनियालगायतका श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाएर दीर्घकालीन असर पनि पुर्‍याउन सक्छ ।

  • यस्तो छ शीत लहर तथा जाडो आपत्कालिन कार्य योजना २०७७

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh