- काठमाडौं : कार्तिक २१ गते शुक्रबार ।।
- जनप्रभाब न्यूज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले नेकपाको आन्तरिक समस्यामा राष्ट्रपति भण्डारीले एक पक्षलाई साथ दिएर पदको मर्यादा उलंघन र स्थापित प्रणालीको अवज्ञा गरेको बताएका छन्।
उनले पार्टीमा देखिएको विवादमा राष्ट्रपति भण्डारीको सक्रियताको विरोध गरेका हुन्। राष्ट्रपति भण्डारीले गृहमन्त्री सदस्य रामबहादुर थापा र नेकपा उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर नेकपाको विवाद समाधानमा भूमिका खेल्न आग्रह गरेको बाहिरिएसँगै रावलले ट्वीटरमार्फत राष्ट्रपतिको आलोचना गरेका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !