Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पैसाको कुरा मिल्दा तैचुप मैचुप, नमिल्दा तस्करी

अहिले बोर्डरमा रहेका सुरक्षाकर्मीहरुको धन्दा यही छ, कारोवारीसँग कुरा मिले चुपचाप बस्ने, नमिले पक्रेर भन्सार बुझाउने ।

  • सुन्सरी : कार्तिक २० गते बिहिवार ।।
  • जनप्रभाब ब्यूरो अपरेसन

सुनसरी जिल्लाको कप्तानगञ्ज सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भारतबाट लुकाई छिपाई भित्र्याएर लुकाएर राखिएको ठूलो परिमाणको प्याज नियन्त्रणमा लिएको छ ।

भारतीय बजारबाट सुनसरीको कृषि बजारमा बिक्रीका लागि तस्करी गरी ल्याईएको १ लाख ३ सय २० रुपैयाँ मुल्य बराबरको ११ सय ७० केजी प्याज देवानगञ्ज गाउँपालिका ३ का भिम यादवको घरमा परालले छोपी लुकाएर राखेको अवश्थामा बरामद गरिएको हो ।

पछिल्लो समय कप्तानगञ्ज नाका क्षेत्र तस्करीको मुख्य केन्द्रको रुपमा स्थापित हुँदै आएको छ ।

सो क्षेत्रबाट भारततर्फ विराटनगरसम्मका कारोवारीहरुले भारततर्फ मटर, मरिच लगायतका सामग्रीहरु सेटिङमा भारततर्फ पठाउने र राती ठूलो परिमाणमा भारतबाट सामान भित्र्याएर विराटनगरसहित विभिन्न क्षेत्रमा पठाउने गरेको सूचना बेलाबेलामा सार्वजनिक हुँदै आएको छ ।

सदरमुकाम इनरुवामै पनि हरेक दिन जसो विहान साईकलमा लोड गरेर सोही क्षेत्रबाट ठूलो मात्रा प्याजसहित विभिन्न किसिमका सामग्रीहरु आउने गरेको छ ।

कप्तानगञ्जको बीओपी रहेको नाका, त्यसपूर्वको र पश्चिम पाँचोसिमरको नाकाबाट पछिल्लो समयमा सबैभन्दा बढी तस्करीको सामग्री भित्रिने गरेको स्थानीयहरु बताउँछन ।

छोटी भन्सार कार्यालयसमेत रहेको कप्तानगञ्ज सीमा नाकाबाट पछिल्लो समय सीमा वारपार कारोवार गर्नेहरुले भारतबाट ल्याईएका मालसामानहरु सेटिङमा भन्सार शुल्क नबुझाई ल्याउने गरेका छन ।

कप्तानगञ्जमा रहेको सशस्त्र प्रहरी वलको बोर्डर आउट पोष्टको कार्यालय परिषरमै छोटी भन्सार र नेपाल भित्रिने मुख्य बाटो छ ।
त्यही बाटोमा सशस्त्रले चेकपोष्ट नै राखेको छ तर त्यही बाटोबाट विभिन्न सामग्रीहरु भन्सार नकाटी नेपाल भित्र्याउने गरेको स्थानीयहरु बताउँछन ।

स्थानीयहरु घरायसी प्रयोगको लागि सामान ल्याउँदा दुःख दिने तर ठूलो परिमाणमा कारोवारीहरुले ल्याउँदा तैचुप मैचुप बस्ने ब्यवहारले सेटिङमा तस्करीको कारोवार चलिरहेको स्पष्ट भएको दावी गर्छन ।

एक कारोवारी सो सीमा नाकाबाट दैनिक ठुलो परिणाममा कृषिजन्य वस्तुहरु भारतबाट नेपाल भित्र्याउने गरेको जानकारी दिदै लाईन मिलेको सामान सजिलै भित्रिने र लाईन नमिलेको भए मात्रै नियन्त्रणमा लिने गरेको दावी गर्छन ।

लाइन नमिलाई कुनै व्यापारीले भारतीय बजारबाट सामान ल्याउँदा वा लाइन चलाएको सूचना बाहिर चुहावट भए देखावटीका लागि बरामद गरेर भन्सार बुझाउने गरिएको कारोवारीहरु बताउँछन ।

‘अहिले बोर्डरमा रहेका सुरक्षाकर्मीहरुको धन्दा यही छ, कारोवारीसँग कुरा मिले चुपचाप बस्ने, नमिले पक्रेर भन्सार बुझाएर सुराकी कमिसन खाने, उनी भन्छन, ‘सानो परिमाणमा सामान ल्याएर जीविकोपार्जन गर्दै आएकाहरुलाई भन्सार नबुझाई छिर्न दिदैनन् तर टेम्पो, म्याजिक र साना पीकअप भ्यानमा आउनेलाई सोध्दा पनि सोध्दैन ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh