- काठमाडौं : कार्तिक २० गते बिहीबार ।।
- जनप्रभाब न्यूज
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपि) शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुको प्रहरी कर्मचारीको आचरण तथा व्यवहार सदैव सेवाग्राही मैत्री हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा अनलाइन प्रविधिद्वारा सञ्चालित प्रहरी आचार संहिता २०७७ सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रमको प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्सद्वारा सोमबार उद्घाटन गर्दै आईजी थापाले प्रहरी कर्मचारीको आचरण तथा व्यवहार सदैव सेवाग्राही मैत्री हुनुपर्नेमा जोड दिएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !