- मर्चवार : कार्तिक
- मुकेश कु.चौधरी
सम्मरीमाई गाउँपालिका वडा न.६ कि एक बालिकालाई आशहायकरणीको घटना पाछि स्थानीय त्रासीत छन् ।
स्थानीय बब्लु केवाटले घर भित्र पसी अशहायकरणीमा म्वाई खाऐको घटना पछि स्थानीयमा त्रास बढेको हो ।
पचपेडवा का राज नाथ केवट भन्छन् जब वडा अध्यक्ष कै छोरी सुरक्षित नरहेपछि आफु जस्ता र सर्बसधारणको छोरी चेलिको दशा के होला ।
केही बर्ष पहिला सोही वडाको डिहुलिमा पनि एक नावलिक लाई जवरजस्तीकरणी को स्थानीय मनसमा अझ ताजै रहेको को केवटको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !