Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरी उपरीक्षक कृष्ण पंगेनीको निशानामा लागुऔषध कारोबारी

बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनी अएपछि छोटो समयमै लागुऔषध कारोवार गर्ने र प्रयोग गर्नेलाई समेत कानुनी कटघरामा उभ्याउन बारा प्रहरी सफल देखिएको छ ।

  • बारा , कार्तिक १६ गते आइतबार ।।
  • जनप्रभाब – आलोक यादव

युवाहरुमा लागुऔषको प्रयोग पनी पछिल्लो समय अत्यधिक वढेको भन्दै त्यसलाई रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पंगेनीले मातहतका प्रहरीलाई लागुऔषध विरुद्धको विशेष अपरेसन वारेमा जानकारी दिई व्यापक रुपमा प्रहरी परिचालन गरीदै आएको बताउनुभयो ।

प्रहरी सेवामा लागेपछि आफ्नो सेवा अवधिमा समाजका लागी केहि गर्नुपर्छ भन्ने मान्यता राख्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनी अएपछि छोटो समयमै लागुऔषध कारोवार गर्ने र प्रयोग गर्नेलाई समेत कानुनी कटघरामा उभ्याउन बारा प्रहरी सफल देखिएको छ ।

त्यसैक्रममा : २०७७/०७/१४ गते अं.०६:०० बजे जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी बेल्दारीबाट खटीएको सन्युक्त गस्ती टोलीले जिल्ला बारा पचरौता न.पा.वडा नं.४ बेल्दारी टोल स्थित नेपालबाट भारततर्फ साइकल चलाई जाँदै गरेका जिल्ला बारा पचरौता न.पा.वडा नं.३ रामनगर बस्ने बिरलाल यादबको छोरा बर्ष २० को बिनोद यादबलाई शरिरमा लुकाई छिपाई राखेको अवैध लागू औषध अफिम २ के.जि. र प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवैध लागू औषध गाँजा २ के.जि. सहित फेला पारी पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

त्यसैगरी : मिति २०७७/०७/०५ गते बिहान अं.०९:३० बजे जिल्ला बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.०२ स्थित तराई धर्मकट्टा अगाडि वीरगंज पथलैया सडक खण्डमा जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको सन्युक्त प्रहरी टोलीले सवारी साधन तथा यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा वीरगंजबाट नारायणघाट जादै गरेको ना ६ ख ८९३८ नं.को यात्रु बाहक बसमा सवार यात्रु तथा सामानहरु चेकजाँच गर्ने क्रममा बसको पछाडि सिटमा बसेका जिल्ला रौतहट साबिक गा.वि.स.बसविटी जिंगडीया वडा नं.१ हाल गरुडा नगरपालिका वडा नं.८ बस्ने राम एकवाल महराको छोरा वर्ष २७ को हरि रामलाई ५ (पाँच) वटा पोका भित्र नाईट्राभेट-१० लेखिएको ५० (पचास) पत्तामा जम्मा १५००/-(पन्ध्र सय) पिस ट्याबलेट र १७ पोकामा नुफिन लेखिएको ८५०।– (आठ सय पचास) पिस, फेनारगन लेखिएको ८५०।– (आठ सय पचास) पिस र डाईजेपाम लेखिएको ८५०।- (आठ सय पचास) पिस गरी जम्मा २,५५०।– (पच्चिस सय पचास) एम्पुल अवैध लागू औषध आफ्नो साथमा बोकि ल्याएको झोला भित्र लिकाई छुपाई राखेको अवस्थामा फेला पारी पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनु भयो ।

त्यसैगरी : २०७६/०६/२१ गते बिहान अं.०३:०० बजे जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित सडकमा जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको सन्युक्त सरप्राइज चेकिङ प्रहरी टोलीले पथलैयाबाट वीरगंजतर्फ आउँदै गरेको ना ७ ख ९४५४ नं. को ट्रक प्रहरी चेकिङ टोलीलाई देखी बिच बाटोमा नै रोकी छोडी चालक सह-चालक समेत भागेकोले शंका लागी उक्त ट्रक प्रहरीले चेकजाँच गर्दा ट्रकको पछाडी ढालामा लुकाई छिपाई राखेको अवस्थामा ७ ओटा बोरामा १४ पोका (१४७ किलो ग्राम) अवैध लागू औषध गाँजा फेला परेको हुँदा फेला परेको अवैध लागू औषध गाँजा र ट्रक रीतपूर्वक बरामद गरी जिल्ला प्रहरी कार्यालय बारामा ल्याई उक्त कार्यमा संलग्न भई फरार रहेका व्यक्तिको खोजतलास लगायतको थप अनुसन्धान कार्य भइरहेको एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

त्यसैगरी : अवैध रूपमा लागूऔषध गाँजा ओसार पसार भइरहेको भन्ने विशेष सूचना प्राप्त भएको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको सन्युक्त प्रहरी टोलीले जिल्ला बारा करैयामाई गाउँपालिका वडा नं.३ स्थित बुलेट इँट्टा उद्योगमा जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.१७ ब्रह्मपुरी टोल बस्ने रामकृत राउत अहिरको छोरा ना ७ ख ४२५२ नं. को ट्रक चालक वर्ष २५ को सुवोध प्रसाद यादव , जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. ९ घर भई हाल जिल्ला बारा करैयामाई गाउँपालिका वडा नं.४ लौतन टोल बस्ने महमद देवानको छोरा वर्ष ६२ समसुलहक देवान र जिल्ला चितवन राप्ती नगरपालिका वडा नं.७ बस्ने सुब बहादुर राईको छोरा वर्ष ४५ को लक्ष्मी बहादुर राईले चितवन जिल्लाको लोथरबाट ना ७ ख ४२५२ नम्बरको ट्रकमा बोकी ल्याएको अवैध लागु औषध गाँजाका पोकाहरू ट्रकबाट झारी लुकाई छिपाई राख्ने उदेश्यले भट्टाको म्यान (इँट्टा पोल्ने स्थान) भित्र लगिरहेको अवस्थामा फेला पारी ट्रक समेतको तलासी गर्ने क्रममा ९ वटा बोरा भित्र (१२५ किलो ग्राम) अवैध लागु औषध गाँजा फेला परेकाले उक्त अवैध लागु औषध गाँजा ओसार पसारमा प्रयोग भएको ना ७ ख ४२५२ नम्बरको ट्रक तथा प्र.न.२-०३-००१ प – ९४१ नम्बरको मोटरसाइकल समेत बरामद गरी संलग्न व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

पछिल्लो एक महिनाको अवधिमा स्पास्मो, नाईट्रोसन , गाजा , अफिम लगायतका लागुऔषधसहित आधा दर्जन ब्यक्तिहरु समेत पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक ( एसपी ) कृष्ण पंगेनीले लागुऔषध विरुद्ध प्रहरीले अभियान नै चलाएको बताए। ‘लागुओषध कारोबारीहरुको संजाल तोड्न हामीले आक्रमक रुपमा अभियान चलाएका छौ, त्यसबाट केही सफलता समेत मिलेको छ’ उनले भने।

‘हामीले लागुऔषधबारे सुक्ष्म अध्ययन र अनुसन्धान गर्यौ, अवस्था गम्भीर देखियो, त्यसैले सबै ढंगबाट नियन्त्रणमा लाग्यौ’ उनले भने। खुला सिमाना, बढ्दो लागुऔषध सेवनकर्ताले गर्दा यसको नियन्त्रण्मा चुनौती थपिएको उनले बताए।

Tags: Crimeमधेश
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh