- सिरहा : कार्तिक १५ गते सनिवार ।।
- जनप्रभाब न्यूज
नेपाल कांग्रेसका नेता एवम् नवराजपुर गाउँपालिका वडा नम्बर – ५ का वडा अध्यक्ष मनोज कुमार यादवद्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण दीपावलीको सुभकामना व्यक्त गर्नुभएको छ।
यादवले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण दीपावलीको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !