Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

फ्रांस लाई धार्मिक सहिष्णुता नेपाल बाट सिक्नु पर्ने: मौलाना मसहूद खां नेपाली

  • कृष्णनगर, कार्तिक १४ गते शुक्रबार ।।

  • जनप्रभाब न्यूज

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपालको लाइब्रेरीमा मौलाना मसहूद खां नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न ।

केहि समय अगाडि फ्रांसमा घटेको घटनामा केन्द्रित रही कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफिले फ्रांसको सरकारले मुस्लिम समुदायको मजाक उडाउन खोजेको प्रति घोर बिरोध गर्दै कसै एकको गल्ती लाई लिएर सबै मुस्लिम धर्मावलंबी लाई बदनाम गर्नु राम्रो नभएको बताउदै इस्लाम धर्मका अन्तिम दूत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको कार्टून बनाएर शिक्षण गरेको घट्ना इस्लाम धर्म प्रति तिखो प्रहार भएको जिक्र गर्दै फ्रांस सरकारले सांस्कृतिक एकता समेत खलबलाउन खोजेको आरोप लगाउनु भयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले धार्मिक सहिष्णुताको पाठ नेपाल बाट फ्रांसले सिक्नु पर्ने आवस्यकता औल्याउदै इस्लाम धर्मका अन्तिम दूतको कार्टून बनाएर कसैको धर्मको मजाक उडाउने कसैको अधिकार नरहेको र सांस्कृतिक विभेद फैलाउन कुनै धर्मका लागि हित नहुने बताउदै फ्रांस जस्तो विकसित देशले धार्मिक सहिष्णुतामा जोड दिनु राम्रो हुने कुरा बताउदै नेपाल सरकार लाई फ्रांसको घटना संयुक्त राष्ट्र संघमा उठाउन समेत कार्यक्रम मार्फत अपिल गर्नुभयो ।

राष्ट्रीय मदरसा संघका संस्थापक तथा जामिया सिराजुल उलुम मदरसाका अध्यक्ष समिम अहमद नदवीले काठमाडौं को सुन्धारा स्थित मदनी मस्जिदमा भएको घट्नाको कडा बिरोध गर्दै त्यस प्रति नेपाल सरकारले चालेको प्रयास सराहनीय रहेको बताउदै सबै मिलेर एक अर्काको धर्म प्रति सम्मान गर्नुपर्नेमा जोड दिए ।

वंटी सरदार, वृजेश कुमार गुप्ता, केशर विश्वकर्मा, सगीर खकसार,मौलाना असलम मदनी, साहिद अजाद झण्डानगरी लगायतले फ्रांसमा भएको घट्नाको कडा बिरोध गर्दै फ्रांस सरकारले त्यसता घटना दोहोरिन न दिन विशेष ध्यान दिनु पर्ने वक्ता हरूको जोड थियो ।
कार्यक्रममा नेकपा नगर अध्यक्ष जावेद आलम खां, राष्ट्रीय मदरसा संघ नेपालका सदस्य नियाज़ अहमद, हाफिज तारिक र अनवर अहमद, अब्दुल समद खां नेपाली, प्रहरी निरिक्षक सुकदेव पौडेल, सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्की लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम समापन भने राष्ट्रीय मदरसा संघका उपाध्यक्ष सैख जैस मक्की ले गरे ।कार्यक्रममा मास्क र सेनीटाइजरको प्रयोग गरिएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh