Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मुकेश चौरसिया हत्या प्रकरण : मुख्य योजनाकार भनिएका राजकुमारविरुद्ध मुद्दा दर्ता

  • पर्सा : कार्तिक १४ गते शुक्रबार ।।

  • जनप्रभाब न्यूज

मुकेश चौरसियाको हत्यामा मुख्य योजनाकार भनिएका पूर्व संविधान सभा सदस्य एवम् तत्कालिन एमालेका तथा नेकपाका नेता राजकुमार गुप्ताविरुद्ध सरकारी वकिल र्कायालय पर्साको पत्र अनुसार मुद्दा दर्ता भएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा असोज ६ गते आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परी घाइते भएका विन्दवासीनी गाउँपालिका वडा नं १ बहुअर्वाभाठाका ३७ वर्षीय मुकेश चौरसियाको मृत्यु भएको थियो ।चौरसिया तत्कालिन माओवादी केन्द्रबाट गाउँपालिकामा वडा नं. २ का वडा अध्यक्षका उम्मेदवार थिए । उनी पार्टीको जिल्ला कमिटीका सदस्य तथा गाउँपालिका कमिटीका सचिव समेत थिए। वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार गराईरहेका उनको असोज ७ गते बिहान मृत्यु भयो ।

विगत सात दिनदेखि र्पूर्व सांसद राज कुमार गुप्ताको नाम जोडेर मुद्दा दर्ता गर्न खोज्दा प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि मृतक चौरसियाका भाई महेश चौरसियाले पर्सा जिल्ला सरकारी वकिल मार्फत मुद्दा दर्ता गराएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तले बताइन् ।सपथ ग्रहणमा आफूलाई नसमेटीएको पक्षले विवाद गर्दा झडपमा परेर मुकेश घाइते भएका थिए । मुकेशको मृत्युपश्चात उनका परिवारका सदस्यले राजकुमार गुप्तासहित ११ जनाविरुद्ध किटानी जाहेरी लिएर गएपनि प्रहरीले उनीहरुको मुद्दा दर्ता भने गरेको थिएन ।

गुप्ता कार्यक्रममा उपस्थित नभएको कारण उनीविरुद्ध मुद्दा दर्ता गर्न नमिल्ने पर्सा प्रहरीले बताउँदै आएको थियो। नेकपाको एउटा पक्षले ६ असोजमा गाउँपालिकाको वडा नम्बर ५ प्रसौनीभाठा गाउँपालिका कमिटीकोलागि शपथ ग्रहण कार्यक्रमको आयोजना गरेको थियो ।कमिटीको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आएर आफूलाई नासमेटिएको भन्दै विरोध गरेपछि झडप भएको थियो । झडपमा परेर दुवै पक्षका आठ जना व्यक्ति घाइते भएका थिए । प्रहरीले झडपमा रहेका ३ जना व्यक्तिलाई हिरासतमा समेत राखी अनुसन्धान गरी रहेको छ ।

आज मुकेशको मृत्यु भएको सातौँ दिन सरकारी वकिलको कार्यालय मार्फत गुप्तासहित १२ जनाविरुद्ध मुद्दा दर्ता गरेको पीडित पक्षले जनाएका छन् ।
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh