- पिपराही : कार्तिक १२ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
विहारमा विधानसभा चुनावको पहिलो चरणको मतदान सुरू भएको छ । कोरोना भाइरस महामारीका बीचमा विहारमा मतदान सुरू भएको हो । बिहारमा ७१ सिटकालािग ६० वटा राजनीतिक दलबाट १ हजार ६६ जना मैदानमा छन् ।
२४३ सिट रहेको विहार विधानसभामा दुईवटा गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नीतिश कुमारको नेतृत्वमा रहेको एनडीए र तेजस्वीको नेतृत्वमा रहेको गठबन्धनबीच सबैभन्दा कडा प्रतिष्पर्धा रहेको बताइएको छ ।
पहिलो चरणमा प्रमुख नेताहरु चुनावी मैदानमा छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !