Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेकपा नेता चौरसिया हत्याकाण्डको मुद्दा भएन दर्ता, चप्पल जुत्तासहित नेकपाको प्रदर्शन

  • पर्सा : कार्तिक ११ गते मंगलवार ।।
  • जनप्रभाब – सम्बादाता

मुकेश चौरसियाका हत्यामा संलग्नहरु विरुद्ध प्रहरीले मुद्दा दर्ता नगरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले पर्सामा प्रदर्शन गरेको छ । वीरगञ्जमा नेकपा का नेता कार्यकर्ताले पाँचौदिन हातमा चप्पल, जुता, कुच्चो, ढाकी, पर्साका पर्साका प्रहरी प्रमुख गंगापन्तको पुत्ला सहित प्रदर्शन गरेका हुन् ।

गएको कार्तिक ६ गते विन्दवासिनी गाउँपालिका ५ मा नेकपाको गाउँकमिटीको सपथग्रहण कार्यक्रम स्थलमा भएको दुईतर्फी झडपमा गम्भीर घाइते भएका जिल्ला सदस्य तथा गाउँकमिटी सदस्य मुकेश चौरसियाको गएको शुक्रबार मृत्यु भएको थियो ।

मृत्युको ५ दिनमा पनि उनको शवको पोस्टमार्टम हुन सकेको छैन भने प्रहरीले समेत जाहेरी दर्ता गर्न मानेको छैन ।

संलग्नहरुमाथि जाहेरी दर्ता नभएसम्म शवको पोस्टमार्टम हुन नदिने र शव नबुझ्ने नेकपाका जिल्ला इन्चार्ज रामचन्द्र साहले बताए । निरन्तर नेकपाले आन्दोलन गरिरहने इन्चार्ज साहको भनाइ छ ।

यता जिल पर्साकी प्रहरी प्रमुख गंगा पन्तले घटनामा संलग्न नभएकाहरुकको पनि जाहेरीमा नाम समावेश गरेकाले दर्ता नगरेको बताइन् । भिडियो फुटेज र अनुसन्धानको आधारमा संलग्न रहेकाहरुमाथि जाहेरी दर्ता गर्न तयार रहेको उनले बताइन् ।

नेकपाले घटनामा संलग्न राजकुमार गुप्ता, लक्ष्मण चौरसिया लगायत १२ जनामाथि किटानी जाहेरी दर्ता गराउने प्रयासमा छन् । गुप्ता नेकपाकै ओलि पक्षका नेता हुन् भने चौरसिया गएको स्थानीय चुनावमा राजपाबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh