Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

किन भारतीय सेनाबाट अवकाशप्राप्त नेपालीहरु राज्यविहीन महसुस गर्छन् ?

  • काठमाडौं : कार्तिक ११ गते मंगलवार ।।
  • जनप्रभाब – सम्बादाता

उनको जम्म नेपालमा भएको हो । उनले (आग्रहमा नाम नराखिएको) भारतको गोर्खा रेजिमेन्टमा झण्डै २८ वर्ष काम गरे र सुवेदारबाट अवकाश पाए । तर, यतिबेला उनले आफू राज्यविहीन भएको महसुस गरिरहेका छन् ।

उनी भारतको नागरिकता प्राप्त गर्न चाहान्छन् तर अहिलेसम्म पाएका छैनन् । उनले भने, ‘मेरो जन्म पोखरा नजिकैको एउटा गाउँमा भएको हो र युवा अवस्थामा नै म गोर्खा रेजिमेन्टमा भर्ना भएँ । अहिले नेपालमा मेरो परिवारका सदस्य छैनन्, अरु सम्बन्ध पनि छैन किनकि मैले मेरो जीवन भारतमा बिताएँ र मेरो परिवार यस्तै सेटल भयो । तर, यहाँ मेरो केही पनि छैन ।’

सन् १९५० को शान्ति र मैत्री सन्धी अनुसार भारत र नेपालका नागरिकहरु एक अर्काको मुलुकमा स्वतन्त्र आउजाउ गर्न पाउँछन् र बसोबाससमेत गर्न पनि पाउँछन् । तर, भारतको सेनाबाट अवकाश पाउने धेरै गोर्खा जवानहरु जे नेपालमा जन्मिए र दशकौंसम्म भारतीय सेनामा बिताए, अवकाशपछि उनीहरु आफू राज्यविहीन भएको महसुस गर्छन् ।

१७ वर्षदेखि ३४ वर्षसम्म भारतीय सेनामा नै बिताउने भएकाले उनीहरु भारतमा नै बस्न चाहन्छन् । किनकि, उनीहरुका परिवार नै भारतमा हुन्छन् । यसले गर्दा उनीहरुमध्ये धेरैले आफूलाई राज्यविहीन भएको महसुससमेत गर्छन् उनीहरु नेपाल फर्केर आउने कुनै आधार छैन । तर, भारतको नागरिकता लिने प्रक्रिया एकदमै झन्झटिलो छ । भारत स्वतन्त्र भएपछि नेपाल, बेलायत र भारतका वीचमा सन् १९४७ मा त्रिपक्षीय सम्झौता भयो, जसले नेपाली गोर्खा बेलायत र भारतको सेनामा भर्ना गर्ने बाटो खुल्यो । सम्झौतापछि १० गोर्खा पल्टनमध्ये ६ वटा भारतसँग रह्यो र चारवटा बिटिस सेनासँग रह्यो । सो सम्झौतापछि केही गोर्खाले बेलायती सेना भर्ना हुन इन्कार गरे र उनीहरुका लागि भारतले ११ गोर्खा राइफल्स बनाउने निर्णय लियो ।

सम्झौताअनुसार गोर्खा सिपाहीले नेपाली नागरिकअनुसार भर्ना, सेवा र नेपाल फर्कन सक्छन् । ब्रिटिस सरकारले चार वर्ष काम गरेकालाई बेलायतमा सेटल हुने नियम बनाएको छ र उनीहरुले अंगीकृत नागरिकता प्राप्त गर्छन् ।

तर, भारतमा नागरिकताको लागि आवेदन दिने प्रक्रिया भने अलिक कठिन छ । उनीहरुले पासपोर्ट लगायतका कागजात गृह मन्त्रालयमा बुझाउन आवश्यक छ ।

भारतीय सेनामा ३४ वर्ष काम गरेका अवकाशप्राप्त एक क्याप्टेनले नेपाली जवानहरुसँग नागरिकताका लागि आवेदन दिन पासपोर्ट नहुने बताए । उनीहरु भारतको सेना भएर काम गर्दा पनि विदेश भोग्नु परेको बताउँछन् । उनीहरु नागरिकताको प्रक्रियालाई अलिक सहज बनाउन चाहन्छन् ।

अवकाशप्राप्त कर्णेल केशव राई माथि उल्लेख गरिएका क्याप्टेनसँग सहमत छन् । दार्जीलिङ सैनिक जिल्ला बोर्डका पूर्वसचिव राई नागरिकता प्राप्तिलाई सहज बनाउनुपर्ने बताउँछन् । उनले भने, ‘जो जवान अबकाशपछि भारतमा नै बसोबास गर्न चाहान्छन्, उनीहरुका लागि सामान्य अहिलेको भन्दा अझ सरलीकृत नागरिकता प्राप्त गर्ने प्रक्रिया बनाउनुपर्छ । उनीहरु अवकाश प्राप्त हुनुभन्दा एक वर्ष अगाडि नै सो प्रक्रिया शुरु गर्नुपर्छ ।’ उनका अनुसार धेरै जवानहरु नागरिकताका लागि कसरी निवेदन दिने भन्ने सम्बन्धमा समेत कम जानकार छन् ।

उनले भने, ‘यो समस्या बढिरहेको छ, हाम्रो क्षेत्रमा समेत केही हजारले समस्या भोगिरहेका छन् । नागरिकता नहुँदा सैनिक बोर्डमा सामेल हुन र अन्य सुविधा प्राप्त गर्नका लागि समेत कठिनाई भइरहेको छ ।’

उनीहरु युवा अवस्थामा नै भर्ना हुने र १७ वर्षदेखि ३४ वर्षसम्म भारतीय सेनामा नै बिताउने भएकाले उनीहरु भारतमा नै बस्न चाहन्छन् । किनकि, उनीहरुका परिवार नै भारतमा हुन्छन् । यसले गर्दा उनीहरुमध्ये धेरैले आफूलाई राज्यविहीन भएको महसुससमेत गर्छन् ।

नेपालको पनि पर्याप्त कागजात नहुने र भारतको पनि पर्याप्त कागजात उनीहरुसँग हुँदैन । भारतीय सेनाका रुपमा उनीहरुले बंगलादेश, श्रीलंका र संयुक्त राष्ट्रसंघको शान्ति मिसन लेबनान, सुडान र सिरालियोनमा काम गरेका छन् ।

(दि टेलिग्राफमा प्रकाशित समाचारको भाव अनुवाद)
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh