Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आरोप प्रमाणित भए कारवाही भोग्न तयार छु : प्रहरी उपरीक्षक थापा

लागुऔषध जस्तो संवेदनशील विषयमा प्रहरीले रकम लिएर कोही कसैलाई छाड्नै नसक्ने

  • सुनसरी : कार्तिक ९ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख कमल थापाले कमाउ धन्दामा लागेको भन्ने आरोप प्रमाणित भए कारवाही भोग्न तयार रहेको बताएका छन् । एसपी थापाले लागुऔषध सहित पक्राउ परेकाबाट रकम लिने गरेको भनि आफु विरुद्ध परेको उजुरी प्रमाणित भए विभागीय कार्वाहीको लागि तयार रहेको बताएका हुन् ।

उनले आफुमाथि लगाइएको आरोप झुटो भएको बताएका छन् । रकम दिनेलाई छाड्ने र नदिनेको हकमा कार्वाही थाल्ने आशयको उजुरी अख्तियारमा परेको विषय विभिन्न संचारमाध्यम मार्फत बाहिर आएसँगै उनले त्यसमा सत्यता नभएको बताएका हुन् ।

एसपी थापाले आफ्नो बदनाम गराउन केहि व्यक्ति र समूह सुनियोजित रुपमा लागि परेको बताए । उनले विगतका वर्षको दाँजोमा लागुऔषध विरुद्धको अभियानमा उल्लेखनीय सफलता हात लाग्दै गएको अवस्थाका बिच सोही विषयलाई जोडेर रकमको मोलमोलाई गर्ने गरेको भनि आफुमाथि लगाइएको आरोप बदनीयत पूर्ण भएको बताए ।

कार्यकक्षमा संचारकर्मीहरु सँगको कुराकानीमा एसपी थापाले भनेर्, सुनसरी प्रहरीले लागुऔषध विरुद्ध चालेको स्विप अप्रेसनले निकै सफलता हात पारेको छ । वर्षौदेखि लागुऔषधको कारोबार गर्दै आएकाको चेन समेत तोडिएको छ । तर, अफसोच पूर्वक भन्नु पर्छ, प्रहरीका राम्रा काम नदेख्नेले प्रहरीको खैरो खन्ने काम मात्र गरिरहे ।

उनले पूर्वमै लागुऔषध कारोबारको हिसाबले अग्रणी स्थानमा रहेको सुनसरीमा स्विप अपे्रसन चलाई प्रहरीले नियन्त्रणका प्रयास थाल्दा प्रहरी प्रमुख उपर कमाउ धन्दामा लागेको आरोप लगाइनु नियोजित भएको बताए ।

एपसी थापाले लागुऔषध जस्तो संवेदनशील विषयमा प्रहरीले रकम लिएर कोही कसैलाई छाड्नै नसक्ने बताए । प्रहरीको अनुसन्धान र रणनीति आफ्नै तवरको हुन्छ । जसलाई धेरैजसो अवस्थामा सार्वजनिक गर्न मिल्दैन्, थापाले भने ।

अपराध रहित समाज निर्माणमा जुट्दा समाजकै अङग भएकाले समेत कतिपय अवस्थामा प्रहरीले अभिभावकीय भूमिकामा रहेर काम गर्नु पर्ने हुन सक्छ । जसमा आवश्यक्ता भन्दा बढी विषय उठान गरेर व्यक्ति र सिङगो संगठनको बदनाम गराउनु दुर्भाग्य हो ।

सिआइबीमा समेत रहेर काम गरेको अनुभवका आधारमा प्रहरी प्रधान कार्यालयले आफुलाई सुनसरीको जिम्मेबारी तोकी पठाएको बताएका थापाले आफ्नो बदनाम गराउन लागि परेका व्यक्ति वा समूहले प्रहरीबाट आफु अनुकुल सेवा र सुविधा नपाउँदा आफुमाथि रिसिवी साँध्ने प्रयास थालेको हुन सक्ने बताएका छन् । उनले आफ्नो बदनाम गराउन चाहनेले बनावटी घटना क्रममा राजनीति समेत मिसाउन खोजेको बताए ।

सोही विषयलाई लिएर अख्तियारमा आफु विरुद्ध परेको उजुरी तर्फ इङिगत गर्दै थापाले भने, संगठनको मूल्य र मान्यताबाट विचलित नभई जिम्मेवारी निर्वाहमा खटिदा आइपरेका समस्या र चुनौतीलाई अवसरका रुपमा लिएको छु । वास्तविकता छानविन प्रतिवेदनले सबै माझ ल्याउने नै छ ।

उनले प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धानमा खटिएको टोलीलाई घटनाको सम्पूर्ण विवरण जानकारी गराएको बताउदै अनुसन्धान प्रतिवेदनले आफुलाई दोषी ठहर्याए सहर्ष स्विकार्दै कार्वाहीको लागि तयार हुने समेत बताए ।

एसपी थापा विरुद्ध लागुऔषध तथा सुर्तिजन्य पदार्थमा पैसा माग्ने गरेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई सो विषय छानविन गर्न पत्र काटेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh