
- सिरहा : कार्तिक ९ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
जनप्रभाब साप्ताहिक पत्रीका र जनप्रभाब न्यूज डटकमका प्रकाशक / अध्यक्ष आलोक यादवले नेपालीहरुको महान् चाड विजया दशमीको शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष यादवले सम्पूर्ण हिन्दुधर्मावलम्बीहरुका लागि विजया दशमीको शुभकामना दिएका हुन् ।
साथै अध्यक्ष यादवले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा, बुवा, दाजुभाई तथा दिदीवहिनीहरुको सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति एवं सुस्वास्थ्यको कामना गर्दै कोरोनाको कहरकाबीच स्वास्थ्यका मापदण्डको पालना गरी घरमा नै बसी चाडपर्व मनाउन अनुरोध समेत गरेका छन् ।
