Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मुकेशको हत्यारालाई प्रधानमन्त्री ओलीको संरक्षण रहेको पूर्वमन्त्री यादवको आरोप

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै नेता यादवले भने– ‘घमण्ड र अहंकारले तानाशाही बनाउँछ र अन्तत : त्यस्ता मुलुकमा दम्भमा उन्माद भएका शासक कहीँ पनि टिक्न सकेको छैन ।

  • काठमाडौं : कार्तिक ९ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का स्थायी सदस्य मातृकाप्रसाद यादवले मुकेश चौरसिया हत्यामा संलग्न व्यक्तिलाई प्रधानमन्त्री केपी ओली शर्माले नै संरक्षण गरीरहेको आरोप लगाएका छन् । शनिबार वीरगंजमा जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले न्यायको लागि आन्दोलन गर्ने र यसबाट उत्पन्न पस्थितीको जिम्मेवारी स्थानिय प्रशासन, गृहमन्त्री र प्रधानमन्त्री ओलीले लिनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै नेता यादवले भने– ‘घमण्ड र अहंकारले तानाशाही बनाउँछ र अन्तत : त्यस्ता मुलुकमा दम्भमा उन्माद भएका शासक कहीँ पनि टिक्न सकेको छैन ।’ विरोध प्रर्दशनमा नेकपाका प्रदेश–२ का सह ईन्चार्ज नागेन्द्र चौधरीले चौरसिया हत्याको घटना पार्टीको आन्तरिक मामिला नभएको स्पष्ट पारे ।

जिल्ला प्रहरी कार्यालय पर्साले नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको हत्यारा विरुद्ध मुद्दा दर्ता गर्नमा आनाकानी गरिरहेको छ । मृतक चौरसियाको परिवारजन किटानी जाहेरीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गराउन पुग्दा प्रहरीले आलटाल गरिरहेको आरोप छ ।

मृतक परिवारजनले किटानी जाहेरी दिदाँ समेत जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता नगरेपछि नेकपाका नेता तथा कार्यकर्ता धर्नामा बसेका छन् । पीडित परिवारजनले दिएको जाहेरी प्रहरीले लिन अस्वीकार गरेपछि पूर्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव समेतले हत्यारालाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा घेराउ गरेका थिए ।

प्रदर्शनकारीहरुले प्रहरी प्रशासन विरुद्ध चर्को नाराबाजी गर्दै दोषीलाई कारवाही गर्नुपर्ने, मृतकलाई शहिद घोषणा गर्नुपर्ने र पिडित परिवारलाई उचित क्षतिपुर्ती दिनुपर्ने लगायतका माग राख्दै प्रहरी कार्यालय घेराउ गरेका थिए ।

नेकपा पर्सा विन्दवासनी गाउँपालिका कमिटीको बिहीबार आयोजित सपथ ग्रहण कार्यक्रममा योजनावद्धरुपमा आक्रमण गर्दा नेकपा गाउँकमिटी सचिव समेत रहेका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु भएको थियो । सपथ ग्रहण कार्यक्रम चलिरहेको बेला बाहिरबाट आएका एक समूहले विवाद गर्दै आक्रमण गरेका थिए ।

घटनामा प्रहरीले हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई पक्राउ गरिसकेको छ । झडपमा समान्य घाईते भइ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार्थ र चौरसिया हत्यामा संलग्नको आरोप लागेका उत्तम तिवारी र चिन्टु तिवारी अस्पतालबाट नै फरार छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh