- सिरहा : कार्तिक ८ गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
प्रदेश नं २ सरकारका उद्योग,पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले नेपालीहरुको महान् चाड विजया दशमीको शुभकामना व्यक्त गरेका छन् ।
जनता समाजवादी पार्टी ( जसपा ) नेपालको केन्द्रीय कार्यसमिति सदस्य समेत रहेकासुरेश कुमार मण्डलले सम्पूर्ण हिन्दुधर्मावलम्बीहरुका लागि विजया दशमीको शुभकामना दिएका हुन् ।
साथै मण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा, बुवा, दाजुभाई तथा दिदीवहिनीहरुको सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति एवं सुस्वास्थ्यको कामना गर्दै कोरोनाको कहरकाबीच स्वास्थ्यका मापदण्डको पालना गरी घरमा नै बसी चाडपर्व मनाउन अनुरोध समेत गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !