-
काठमाडौं : कार्तिक ८ गते सनिवार ।।जनप्रभाब – सम्बादाता
जनप्रभाब – सम्बादाता
फौजी जागिर बाहिरबाट हेर्दा जति आकर्षक देखिन्छ, भित्री रुपमा भने त्यती नै गाह्रो छ । आफ्नो परिवार भन्दा देशका लागि धेरै समय दिनुपर्ने हुन्छ । अझै दशैंको समयमा फौजीहरु परिवारसँग समेत भेट्न पाउँदैनन् ।
भत्ता र विदा नपाउँदा पनि प्रहरीहरु आफ्नो सेवामा भने कटिबद्ध छन् । तर, सरकारले घोषणा गरेकै सुविधा नपाउँदा समेत दुःख लागेको एक प्रहरीले बताए । ‘डिउटीमै खटिदा कोरोना समेत लाग्यो,’ एक प्रहरी भन्छन्,‘तर, सरकारले दिने भनेको खाजा खर्च समेत नपाउँदा दुःख लागेको छ ।’-
फेसबुकबाट तपाईको प्रतिक्रिया !