- काठमाडौं : कार्तिक ५ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
ईलाका प्रहरी कार्यालय लहान ( क ) का प्रमुख प्रहरी नायब उपरीक्षक ( डिएसपी ) शरत कुमार थापा श्रेत्रिले नेपालीहरुको महानचाड विजया दशमी, शुभ दिपावली तथा छठपर्वको पुनित अवसरमा ईलाका प्रहरी कार्यालय लहान ( क ) मातहतका सम्पूर्ण नेपाल प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !