Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना महामारीको मौकामा इन्स्योरेन्सको ठगी धन्दा – बिमा गर्ने, दाबी भुक्तानी नदिने

  • काठमाडौं : कार्तिक ५ गते बुधबार ।।
  • जनप्रभाब – सम्बादाता

बिमा गराउन परिचित, अपरिचित व्यक्ति र कम्पनीमा धाउने बिमा कम्पनीहरुको पसिना त्यति बेला छुट्छ, जब उनीहरुसमक्ष दाबी भुक्तानीको निवेदन पेस हुन्छ । सक्नेले दाबीअनुसार भुक्तानी पनि पाउँछन् नै । नसक्नेलाई बिमा कम्पनीबाट भुक्तानी लिनु भगवान् भेटे सरह हुन्छ । यस्तै, भनाइ प्रचलित छ, नेपालका बिमा कम्पनी बारे ।

अहिले मात्र होइन, पहिलेदेखि नै नेपालका बिमा कम्पनीले करारअनुसारको दायित्व वहन गर्दैनन् भन्ने आरोप लाग्दै हो । उनीहरुले बिमांक रकम भुक्तानी दिन नपरोस् भन्ने मनसायले विभिन्न बहानाबाजी गर्दै अलमलाउँछन् भन्ने धारणा पनि आममानिसमा छ । जीवन र निर्जीवन बिमाका लागि करार गरेका बिमितलाई अनेक बहानाबाजी गरेर सम्झौताअनुसार भुक्तानी नगरिरहेका घटना बढ्दै गएका छन् । कोभिड महामारीको मौका छोपेर यो धन्दा झनै मौलाएको बताइन्छ । बिमा कम्पनीले कोरोना बिमा पोलिसी बेच्ने, बिमा गराउने, बिमा गराउँदा पैसा असुल्ने, तर बिमकलाई भुक्तानी नगर्ने प्रवृत्ति बढेको आरोप छ ।

भुक्तानी माग्न गएका ग्राहकमाथि लुम्बिनी इन्स्योरेन्सकोको दुर्व्यवहार स्वास्थ क्षेत्रमा कार्यरत राजीव श्रेष्ठले करिब दुई महिना (अगष्ट २२) अघि कोरोनाबाट संक्रमित भएको प्रमाणित भएपछि बिमा दाबीका लागि बिमा कम्पनीमा आवेदन दिए । फोर्टस् ईण्डिया ल्याबोरेटरी प्रालिका मेडिकल रिप्रेजेन्टेटिभ रहेका राजीवले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा एक लाख रुपैयाँ बिमांक रकमको कोरोना बिमा गरेका थिए । उनीसँगै कार्यालयका सबै सहकर्मीको पनि बिमा गरिएको थियो । कोरोना संक्रमित भएपछि राजीवले भुक्तानी माग गर्दै निवेदन दिएको दुई महिना भयो । तर, अहिलेसम्म भुक्तानी पाउन सकेका छैनन् । बिमा कम्पनीले मागेका सबै कागजात पेस गरेका उनले कोरोना परीक्षण पनि सरकारी अस्पतालमै गराएका हुन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । पोजेटिभ रिर्पाेट आएपछि उनी बुटवल८ स्थित एन्फा एकेडेमीमा बनाइएको सरकारी आइसोलेसनमा दुई साता बसेका थिए । अहिले उनी पूर्ण रूपमा निको भइसकेका छन् । तर, बिमा दाबी भुक्तानी पाएका छैनन् । उनले कोरोना सक्रमण पुष्टि हुनुभन्दा ३२ दिनअघि (जुलाई ३१मा) बिमा गराएका थिए । आवश्यक सबै कागजात पुगे पनि उनले लामो समयसम्म दाबी भुक्तानी पाएका छैनन् । कोरोना बिमा मापदण्ड– ०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ । तर, बिमा दाबी गरेको दुई महिना पुग्दा पनि अनेक बहानामा लुम्बिनी जनरल इन्स्योरेन्सले भुक्तानी दिएको छैन । उल्टै आफूलाई धम्काएको पीडितले नेपाल फ्ल्याससँग गुनासो गरेका छन् । बिमांक रकम भुक्तानी माग्न जाँदा भक्तपुरस्थित लुम्बिनी जनरल इन्स्योरेन्सका कोभिड शाखाका सचिन नाम गरेका कर्मचारीले आफूलाई दुर्व्यवहार गर्दै बिमांक रकम नदिने र जे गर्न सक्छौँ गर् भनेर ठाडो जवाफ दिएको पीडित राजीव बताउँछन् ।

‘सुरुमा मैले उपचार गरेको अस्पताल नेपाल सरकारको होइन, प्रदेश सरकारको हो । यसैले भुक्तानी दिन मिल्दैन भनेर कुर्तक गरियो, तर म लगातार बिमा कम्पनी धाइरहेँ, पछि उहाँले मैले जानाजान भुक्तानी रोकेको हुँ, जे सक्छस् त्यही गर् भनेर धम्कानुभयो,’ पीडित राजीवले नेपाल फ्ल्याससँग भने । लुम्बिनी जनरल इन्स्यारेन्सले बिमांक रकम भुक्तानी नदिएको भन्दै अरु थुप्रैको उजुरी सरकारी नियामक निकाय बिमा समितिमा परेको छ। यस विषयमा नेपाल फ्ल्यासले लुम्बिनी जनरल इन्स्यारेन्सको कोभिड शाखामा सम्पर्क गर्न खोज्दा कसैसँग सम्पर्क हुन सकेन । मौन बिमा समिति लुम्बिनी जनरल चिरञ्जीवी चापागाईँ, अध्यक्ष, बीमा समितिचिरञ्जीवी चापागाईँ, अध्यक्ष, बीमा समिति इन्स्योरेन्सले मात्र बिमांक रकम भुक्तानी नदिएको भने होइन । थुप्रै बिमा कम्पनीले कोरोना बिमांक रकम अनेक बहानामा भुक्तानी दिएका छैनन् । मापदण्ड पुगे पनि अनेक बहानाबाजी गरेर बिमा रकम नदिइ टारिरहेको गुनासो बढ्ने क्रम जारी छ । मापदण्डअनुसार बिमा कम्पनीले भुक्तानी नदिएर बिमितलाई मर्का परिरहेका बेला नियामक निकाय बिमा समिति भने मौन छ । बिमा कम्पनीले भुक्तानी नदिएको विषयमा आफूहरुलाई राम्रो जानकारी भए पनि कारबाही प्रक्रिया अघि बढाउन नसकेको बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईँ बताउँछन् ।

उनले नेपाल फ्ल्याससँग भने, ‘बिमा गरेका व्यक्तिले भुक्तानी नपाए बिमा समितिमा उजुरी दिन सक्नेछन्, तर कोरोना बिमा सम्बन्धी हेर्ने प्रमुखलाई नै कोरोना संक्रमण भएकाले अहिले केही गर्न पाएका छैनौँ, उहाँलाई निको भएपछि, आएका उजुरीमाथि छानबिन गर्नेछौँ ।’ प्रक्रिया र मापदण्ड पुगेका व्यक्तिलाई विभिन्न बाहनामा बिमांक रकम भुक्तानी रोकेर दुख दिने कम्पनीलाई कारबाही हुने अध्यक्ष चापागाईँ दाबी गर्छन् । उनले भने, ‘बिमांक रकम नदिने मनसायबाट आलटाल गर्ने, विभिन्न बहानाबाजी गर्ने बिमा कम्पनीलाई कारबाही गर्छौँ, तर यो प्रक्रिया दसैँपछि मात्र सुरु हुन्छ ।’ अहिले कोरोना बिमामा दाबी भुक्तानी ढिलाइ भएको बिमा कम्पनी पनि स्विकारछन् । नेपाल फ्ल्यास

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh