- काठमाडौं : कार्तिक ५ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियारले नेपालीहरुको महानचाड विजया दशमी, शुभ दिपावली तथा छठपर्वको पुनित अवसरमा जिल्ला प्रहरी कार्यालय सिरहा मातहतका सम्पूर्ण प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !