- काठमाडौं : कार्तिक ३ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले नेपालीहरुको महानचाड विजया दशमी, शुभ दिपावली तथा छठपर्वको पुनित अवसरमा प्रदेश २ का सम्पूर्ण नेपाल प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !