- सिरहा : कार्तिक ३ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
लागुऔषध कारोबारी विरुद्ध जिल्ला प्रहरी प्रमुख एसपी उमाशंकर पंजियारको ‘स्टिङ अप्रेसन’ सुरु धमाधम पक्राउ पर्दै कारोबारी । एक क्विन्टल लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

लागूऔषध गाँजासहित पक्राउ परेकाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
