Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मन्दिर र शक्तिपीठमा पूजाअर्चना गर्न रोक : फुटबल कार्यक्रममा भीड जम्मा गर्न छुट

  • काठमाडौं : कार्तिक २ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

कोरोना भाइरस ( कोभिड – 19 ) को महामारीका कारण सरकारले महान चाड दसैमा शक्तिपीठहरुमा पूजाअर्चना गर्न जानेहरुलाई रोक लगाएको छ । कोरोना महामारी भयावह रुप लिइरहेको अवसरमा सरकारले मन्दिरहरुमा नवरात्रीमा समेत जान निषेध गर्दा केही ब्यक्तिहरुले भने भीड जम्मा गरेर फुटबल प्रतियोगिता गरेका छन् ।

गुण्डानाइके मनोज आचार्यले सर्लाहीको इश्वरपुर नगरपालिका ३ मा शनिबार फुटबल कार्यक्रमको आयोजना गरेका हुन् । ‘समाजसेवी मनोज आचार्य’ द्वारा सौजन्य भनी फुटबलमा बिजेताहरुलाई उनले मेडल पनि बितरण गरेका छन् । मेडल बितरण गर्दा सामाजिक दूरी पालना नै गरिएको छैन । मास्क पनि कसैले लगाएका छैनन् । कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढिरहँदा आचार्यजस्ताको राजनीतिक अभीष्ट पूरा गर्न प्रहरी प्रशासनले सयौं मानिस विना मास्क भेला गराउन छुट दिएको छ ।

गत बर्षमा दशैंको सम्मुखमा प्रत्येक जिल्लामा विभिन्न किसिमका खेलकूद प्रतियोगिता आयोजना हुने गरेका थिए । तर यो बर्ष कोरोना महामारीका कारण सबै जिल्लामा त्यस्ता कार्यक्रम गर्न रोक लगाइएको छ । तर सर्लाहीमा मनोज आचार्यले प्रहरी प्रशासनलाई चुनौती दिंदै फुटबल कार्यक्रम आयोजना गरी सयौं मानिसका बीच मेडल बितरण गरेको तस्वीर सामाजिक संजालमा छ्यापछ्याप्ती पोष्ट गरेका छन् । कोरोना महामारीमा फुटबल खेल संचालन गर्न अनुमति दिइएकोबारेमा सर्लाहीका एसपी सन्तोषसिंह राठौरले भने–‘राजनीतिक दलहरुले हजारौं मानिस भेला गरिरहेका छन्, अरुलाई के भन्ने ? तर पनि के भएको रहेछ म बुझ्छु ।’

को हुन् मनोज आचार्य ?

गुण्डानाइके गणेश लामासँगै रक्तचन्दनदेखि नांगो नाच नचाउने रेष्टुरेन्ट संचालन गर्ने मनोज आचार्य सर्लाहीको इश्वरपुरकै हुन् । प्रहरीले प्रयोग गर्ने पेस्तोल गुन्डा नाइके गणेश लामाको हातमा पुगेको रहस्य खुलेको छ । २०७४ फागुन ३० गते राति गौशालास्थित पशुपति भिजन कम्प्लेक्समा जिम गर्न पुग्दा ‘७।२२ एमएम टाइप ५४’ चाइनिज ठूलो पेस्तोलसहित लामा समातिएका थिए । लामालाई जुन गाडीबाट पेस्तोलसहित समातिएको थियो, सो गाडी पनि आचार्यकै थियो ।

गणेश लामाको समूहमा लागेका आचार्यलाई तत्कालीन वडा प्रहरी कार्यालय लैनचौरका निरीक्षक अशोक सिंहले पटक पटक पक्राउ गरी थुनामा राखेका थिए । आचार्यले त्यतिबेला ठमेलको सातघुम्तीमा लसएन्जल्स डान्सबार संचालन गरेका थिए । उक्त डान्सबारमा नांगो नाच नचाएको आरोपमा उनी पटक पटक पक्राउ परेका थिए । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या गर्ने बाबु थापा(मेघबहादुर थापा)सँग पनि आचार्यको कनेक्सन थियो । थापासँग मिलेर सर्लाहीका ठेक्कापट्टा कब्जा गर्न पनि उनी लागेका थिए ।

रक्तचन्दनदेखि भारतीय पर्यटकको दोहन गरेर अकूत सम्पत्ति आर्जन गरेपछि त्यही खर्च गरेर महेन्द्र राय यादव उद्योग मन्त्री हुँदा मनोज आचार्य औद्योगिक क्षेत्र ब्यवस्थापन लि को महाप्रबन्धक समेत नियुक्त भएका थिए । रेडफायर रेष्टुरेन्ट ठमेलमा वेटरबाट आचार्यको काठमााडौ यात्रा सुरु भएको थियो ।

गुण्डागिरीबाट अकूत सम्पत्ति आर्जन गरेका आचार्यलाई अब राजनीति गर्ने र सांसद मन्त्री हुने भूत सवार भएको छ । त्यही अन्तर्गत उनले कारोना महामारीमा पनि सर्लाहीमा पैसा खर्च गरेर फुटबल कार्यक्रम राखी मेडल बाँडेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh