Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

६५ औं प्रहरी दिवसमा एसपी पंगेनी र डिएसपी मिश्र नगद पुरस्कार सहित सम्मानित

अमर प्रहरी परिवारका २२ जना लाई दोसाला

  • जनकपुर : कार्तिक १ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

जिल्ला प्रहरी कार्यालय बाराले ६५ औं प्रहरी दिवस आज भव्यतताको साथ आफ्नै कार्यालयको पराङ्गन मनाएको छ । जिल्ला सम्वन्य समिती बाराका अध्यक्ष नवलकिशोर सिंहको प्रमुख अतिथीयमा सम्पन्न सो कार्यक्रममा कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव, बारा उधोग बाणिज्य संधका अध्यक्ष बिनोद साह, नेपाल स्काउटका भरत साह, नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दाश तथा विभिन्न संधसंस्था, पत्रकार,बुद्धिजिवीवर्ग लगायतको सहभागीता रहेको थियो ।

बारामा विभिन्न अपराधी क्रियाकलाप गर्नेहरुलाई कानुनको दायरामा ल्याई बारा बासीलाई शान्ति सुरक्षाको प्रत्याभूती गराउन, बारा बासीहरुको मन जित्न सफल तथा उतकृष्ट कार्य गरे वापत प्रहरी प्रदेश नं. २ मा सम्पन्न ६५ औं प्रहरी दिवसको कार्यक्रममा बाराका प्रहरी उपरिक्षक कृष्ण पंगेनी नगद पुरस्कार सहित सम्मानित हुनु भएको छ ।

त्यसतै बाराकै प्रहरी नायव उपरिक्षक गौतम मिश्रले पनि बाराबासीको मन जित्न सफल तथा उतकृष्ट कार्य गरे वापत प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले नगद पुरस्कार सहित सम्मानित गरेको हुन । त्यसतै प्रहरीेले गरेको काम प्रति निष्ठावान, ईमान्दारीका साथ निश्पक्ष भै सेवा दिएकोमा प्रशंसा गर्दै प्रहरी नायव उपरिक्षक मिश्र लगायत ,प्रहरी निरिक्षक, प्रहरी नायव निरिक्षक, प्रहरी सहायक निरिक्षक, प्रहरी हवलदार र प्रहरी जवान गरी १८ लाई राम्रो काम गरे वापत नगद पुरस्कार प्रदान गर्नु भयो ।

सो अवसरमा बिभिन्न संध संस्थाहरुले प्रहरी लाई सहयोग गरेकालाई कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले प्रशंसा पत्र प्रदान गर्नु भयो । प्रहरी नायब उपरिक्षक मिश्रले सहिद प्रहरी परिवारलाई दोसाल्ला ओढाई सम्मान गर्नु भयो । सम्पन्न सो कार्यक्रमा प्रहरी प्रवक्ता गौतम मिश्रले अमर प्रहरी परिवारका २२ जना लाई दोसाला ओढाई सम्मान गर्नु भएको थियो । सो कार्यक्रमा करिब २०० जनाको सहभागीता रहेको थिया ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh